दैनिक समाचारदाता
राजविराज, २५ असार ।
प्रदेश स्तरिय सहकारीका लागि आयमुलक (दूध) ब्यवसायका लागि तीन दिने तालिमको आयोजना गरिएको छ ।
शुक्रवार राजबिराजस्थित साह धर्मशालामा भुमि, ब्यबस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश २ जनकपुरधामको आयोजनामा उक्त तीन दिने तालिमको राजबिराज नगरपालिका उपप्रमुख साधना झाले उदघाटन गरेका हुन् ।
सो अवसरमा भुमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत प्रदेश २ का सहकारी बिभाग प्रमुख ओमनारायण झाले सहकारीमार्फत आयमूलक तालिम अन्तर्गत दूध उत्पादन र ब्यवसाय कसरी बढाउने उद्देश्यले तालिमको आयोजना गरिएको जानकारी दिए ।
उक्त अवसरमा उपप्रमुख झाले सहकारी माध्यमवाट किसानलाई दूध उत्पादन तर्फ आकर्षित गर्नुपर्नेमा जोड दिईन ।
दूध ब्यवसायका लागि तीन दिने तालिमको आयोजना
सारांश
- शुक्रवार राजबिराजस्थित साह धर्मशालामा भुमि, ब्यबस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश २ जनकपुरधामको आयोजनामा उक्त तीन दिने तालिमको राजबिराज नगरपालिका उपप्रमुख साधना झाले उदघाटन गरेका हुन् ।
- सो अवसरमा भुमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत प्रदेश २ का सहकारी बिभाग प्रमुख ओमनारायण झाले सहकारीमार्फत आयमूलक तालिम अन्तर्गत दूध उत्पादन र ब्यवसाय कसरी बढाउने उद्देश्यले तालिमको आयोजना गरिएको जानकारी दिए ।
- उक्त अवसरमा उपप्रमुख झाले सहकारी माध्यमवाट किसानलाई दूध उत्पादन तर्फ आकर्षित गर्नुपर्नेमा जोड दिईन ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया