दैनिक समाचारदाता
राजविराज, २२ पुस ।
भक्तपुरमा पुस २४ देखी पुस २६ सम्म संचालन हुने २६ औं पुरुष तथा ११ औं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा भाग लिने सप्तरीका खेलाडीहरुलाई आइतबार एक कार्यक्रमबीच बिदाई गरिएको छ ।
जिल्ला खेलकुद विकास समितिको कार्यालयमा भारोत्तोलन संघ सप्तरीले एक कार्यक्रमको आयोजना गरि खेलाडीको बिदाई गरेको हो ।
प्रतियोगितामा सप्तरीबाट ६ पुरुष र ५ महिला गरि ११ खेलाडीले प्रतिष्पर्धा गर्ने भारोत्तोलनका प्रशिक्षक पुन्तिलाल यादवले सो अवसरमा जानकारी गराए ।
कार्यक्रममा भारोत्तोलन संघ सप्तरीका कार्यवाहक अध्यक्ष गोपालप्रसाद गुप्ता, खेलकुद पत्रकार संघका अध्यक्ष मनोजकुमार माझी, प्रेस काउन्सीलका पूर्वसदस्य देवराम यादव लगायतले शुभकामना दिए ।
भारोत्तोलनका खेलाडीको बिदाई
सारांश
- जिल्ला खेलकुद विकास समितिको कार्यालयमा भारोत्तोलन संघ सप्तरीले एक कार्यक्रमको आयोजना गरि खेलाडीको बिदाई गरेको हो ।
- प्रतियोगितामा सप्तरीबाट ६ पुरुष र ५ महिला गरि ११ खेलाडीले प्रतिष्पर्धा गर्ने भारोत्तोलनका प्रशिक्षक पुन्तिलाल यादवले सो अवसरमा जानकारी गराए ।
- कार्यक्रममा भारोत्तोलन संघ सप्तरीका कार्यवाहक अध्यक्ष गोपालप्रसाद गुप्ता, खेलकुद पत्रकार संघका अध्यक्ष मनोजकुमार माझी, प्रेस काउन्सीलका पूर्वसदस्य देवराम यादव लगायतले शुभकामना दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया