मेलमिलाप सम्बन्धि तालिम शुरु 

राजविराज राजविराज
|
आइतबार, पौष २४, २०७९
|
|
२० पटक हेरिएको
Shares
मेलमिलाप सम्बन्धि तालिम शुरु 

सारांश

  •     गाउँपालिका उपाध्यक्ष अर्चना कुमारी यादवले तालिमको उद्घाटन गर्दै उनले तालिममा सहभागीलाई आ–आप्mनो वडामा तालिमबाट सिकेको ज्ञानलाई ब्यवहारमा उतार्न आग्रह गरिन् ।
  •     गापाका प्रमुख प्रशासकिय अधिकृत दिलिप कुमार यादवले तालिमबाट सिकेर जाने सहभागीहरुले नयायीक समितिले सम्पादन गर्ने कामहरुको गहन रुपमा बुझेर जान सहभागीहरुसगं आग्रह गरे ।
  •       त्यस्तै अधिवक्ता केशव प्रसाद दासले न्यायीक समितिमा परेको उजुरीको आधारमा मेल मिलाप गर्ने वारे कानुनमा भएको कानुनी प्रकृयाको वारेमा जानकारी लिन आग्रह गरे ।

दैनिक समाचारदाता
राजविराज, २४ पुस ।

    सप्तरीको महादेवा गाउँपालिकाको न्यायीक समितिको आयोजनामा वडा १ पकरीमा आइतबारदेखी सामुदायिक मेलमिलाप सम्बन्धि ८ दिने तालिम सुरु भएको छ । 
    गाउँपालिका उपाध्यक्ष अर्चना कुमारी यादवले तालिमको उद्घाटन गर्दै उनले तालिममा सहभागीलाई आ–आप्mनो वडामा तालिमबाट सिकेको ज्ञानलाई ब्यवहारमा उतार्न आग्रह गरिन् ।
    गापाका प्रमुख प्रशासकिय अधिकृत दिलिप कुमार यादवले तालिमबाट सिकेर जाने सहभागीहरुले नयायीक समितिले सम्पादन गर्ने कामहरुको गहन रुपमा बुझेर जान सहभागीहरुसगं आग्रह गरे । 
    त्यस्तै अधिवक्ता केशव प्रसाद दासले न्यायीक समितिमा परेको उजुरीको आधारमा मेल मिलाप गर्ने वारे कानुनमा भएको कानुनी प्रकृयाको वारेमा जानकारी लिन आग्रह गरे । 
    कार्यक्रममा वडाध्यक्ष गजेन्द्र मण्डल, उपेन्द्र गोईत, उपेन्द्र प्रसाद मण्डललगायत तालिमको सफलताको कामना व्यक्त गरे । लोसपाका युवा नेता सुरेन्द्र प्रसाद यादव, वडाध्यक्ष जागेश्वर ईसर, रामकुमार यादव, जयश्वर किशोर दास, जुगेश्वर साह, हरिनारायण यादव, कमल प्रसेला, मुकेश संत, पत्रकार देवराम यादव लगायतको उपस्थिती रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पुस्तक खरीदमा एक पैसा दिदैनन् छुट ! सिन्डिकेट बनाएर खुलेआम किताब बिक्रिमा ब्रह्मलुट
पुस्तक खरीदमा एक पैसा दिदैनन् छुट ! सिन्डिकेट बनाएर खुलेआम किताब बिक्रिमा ब्रह्मलुट
पिकअप गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
पिकअप गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
रु पाँचदेखी १७ हजारसम्म जरिवाना तोकिएका ३९ फरार अभियुक्त पक्राउ
रु पाँचदेखी १७ हजारसम्म जरिवाना तोकिएका ३९ फरार अभियुक्त पक्राउ
वर्षा नहुँदा धान रोपाई प्रभावित
वर्षा नहुँदा धान रोपाई प्रभावित
राष्ट्रिय मुक्ति क्रान्तिले सबै जिल्लाका संयोजक तोक्यो, सप्तरी संयोजकमा दिपेन्द्र चौधरी
राष्ट्रिय मुक्ति क्रान्तिले सबै जिल्लाका संयोजक तोक्यो, सप्तरी संयोजकमा दिपेन्द्र चौधरी
महिलाको विकास बिना मुलुकको विकास सम्भव छैन् ः मन्त्री साह
महिलाको विकास बिना मुलुकको विकास सम्भव छैन् ः मन्त्री साह
छात्रवृति रकममा थप रकम जुटाई सबै बालबालिकालाई पोशाक बितरण
छात्रवृति रकममा थप रकम जुटाई सबै बालबालिकालाई पोशाक बितरण
हाललाई पत्रिका प्रकाशन बन्द गरिएको अत्यन्त जरुरी सूचना
हाललाई पत्रिका प्रकाशन बन्द गरिएको अत्यन्त जरुरी सूचना
क्रिकेटको अनलाईन सप्तरीले प्रत्यक्ष प्रसारण गर्ने
क्रिकेटको अनलाईन सप्तरीले प्रत्यक्ष प्रसारण गर्ने
पिएम कपमा डाक्नेश्वरी बिजयी
पिएम कपमा डाक्नेश्वरी बिजयी