सामाजिक विकास मन्त्रीद्वारा भगवती मुर्तीको स्थापनासँगै उद्घाटन

राजविराज राजविराज
|
बिहिबार, आश्विन १६, २०७६
|
|
४५ पटक हेरिएको
Shares
सामाजिक विकास मन्त्रीद्वारा भगवती मुर्तीको स्थापनासँगै उद्घाटन

सारांश

  •     देउरी भरूवा चौकमा स्थापना गरिएको माँ भगवती मन्दिरको बिहीबार मन्त्री साहले पुजा अर्चना गर्दै उद्घाटन गरे ।
  •     सो अवसरमा आयोजित कार्यक्रममा समाजिक बिकास मंन्त्री साहले धार्मिक परम्परालाई निरन्तरताको लागि समाजिक, धार्मिक तथा संस्कृतिक परम्परालाई जिवन्त राख्न सहयोग पुग्ने बिश्वास लिएको बताए ।
  •     मन्त्री साहले देउरी भरूवाको बिकासका लागि आफु काँधमा काँध मिलाएर अगाडि बढ्ने मन्दिरको बिकास लगायत अन्य बिकासका लागि समेत तैयार रहेको बताए ।

दैनिक समाचारदाता
राजविराज, १६ असोज । 
    प्रदेश २ का सामाजिक बिकास मन्त्री नवलकिशोर साहले राजबिराज १५ देउरी भरूवामा नवनिर्मित माँ भगवती मन्दिरमा मुर्ति स्थापनासहित उदघाटन गरेका छन् । 
    देउरी भरूवा चौकमा स्थापना गरिएको माँ भगवती मन्दिरको बिहीबार मन्त्री साहले पुजा अर्चना गर्दै उद्घाटन गरे ।
    सो अवसरमा आयोजित कार्यक्रममा समाजिक बिकास मंन्त्री साहले धार्मिक परम्परालाई निरन्तरताको लागि समाजिक, धार्मिक तथा संस्कृतिक परम्परालाई जिवन्त राख्न सहयोग पुग्ने बिश्वास लिएको बताए ।
    मन्त्री साहले देउरी भरूवाको बिकासका लागि आफु काँधमा काँध मिलाएर अगाडि बढ्ने मन्दिरको बिकास लगायत अन्य बिकासका लागि समेत तैयार रहेको बताए ।
    मुर्ती स्थापनाको लागि स्थानियहरूको सहभागितामाढ देउरीभरूवा चौकबाट झल्ही नहरसम्म र पुनः कलश यात्रा मन्दिर परिसरमा पुगेर बिसर्जन गरिएको स्थानिय संतोष कुमार यादबले जानकारी दिए ।
    मन्दिर समिति देउरी भरूवाद्वारा आयोजित मुर्ती स्थापना कार्यक्रममा राजबिराज नगरपालिका नगर प्रमुख शम्भु प्रसाद यादब, उपप्रमुख साधना झा, वडा १५ का अध्यक्ष रामप्रसाद यादब, वडा ८ का अध्यक्ष जयनारायण मण्डल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अबधेश कुमार झा, नेपाल पत्रकार महासंघ सहसचिव चन्दनकुमार यादब, देउरी भरूवाका जेष्ठ नागरिक महन्थी यादब, स्थानिय बृद्विजिबी, पुजा समितिका सदस्य तथा मुर्ती दाता मोकेन्द्र यादब पिन्टु, मुर्ती दाता सरोज यादब, पुजा समिति सदस्य संतोष यादब लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

“पुनः सहोदर दाजुभाई प्रतिस्पर्धी बने” चार सीटका लागि ८ को उम्मेदवारी
तस्करद्वारा प्रहरीमाथी आक्रमण, प्रहरीद्वारा चार राउण्ड हवाई फायर, दुई प्रहरी घाइते
तस्करद्वारा प्रहरीमाथी आक्रमण, प्रहरीद्वारा चार राउण्ड हवाई फायर, दुई प्रहरी घाइते
बालकको घाँटीमा अडकिएको सिक्का निकालेर चिकित्सकले जोगाए ज्यान
उच्च अदालत जनकपुर राजविराज  इजलासद्वारा एक हजार ४ सय मुद्दा फर्छयोट
उच्च अदालत जनकपुर राजविराज  इजलासद्वारा एक हजार ४ सय मुद्दा फर्छयोट
डेढ महिनाको अवधीमा सप्तरीका चार यूवकको मलेशियामा मृत्यु
डेढ महिनाको अवधीमा सप्तरीका चार यूवकको मलेशियामा मृत्यु
पोखरीमा डुबेर दुई बालिकाको मृत्यु 
पोखरीमा डुबेर दुई बालिकाको मृत्यु 
चुरे जोगाउन दलहरु उदासिन ः पूर्वराष्ट्रपति डा. यादव
चुरे जोगाउन दलहरु उदासिन ः पूर्वराष्ट्रपति डा. यादव
जनताको घर दौलोमा पुग्दै उम्मेदवारका आकांक्षी यादव
जनताको घर दौलोमा पुग्दै उम्मेदवारका आकांक्षी यादव
राजमार्ग बन्दलाई निरन्तरता जनमतका जिल्ला अध्यक्षसहित एक दर्जन पक्राउ
राजमार्ग बन्दलाई निरन्तरता जनमतका जिल्ला अध्यक्षसहित एक दर्जन पक्राउ
कोरोनाबाट प्रभावित अतिबिपन्न २ सय ५२ परिवारलाई राहत बितरण
कोरोनाबाट प्रभावित अतिबिपन्न २ सय ५२ परिवारलाई राहत बितरण