दैनिक समाचारदाता
राजविराज, १४ मंसिर ।
औषधी ऐन २०३५ को दफा ११ उपदफा ५ को खारेजीका मागँ गर्दै सप्तरीका औषधी ब्यवसायी आन्दोलित भएका छन ।
उक्त ऐनले आफुहरुको व्यवसायमा प्रतिकुल असर पार्ने भन्दै औषधी ब्यवसायीहरु ऐन खोरजीको माँग गर्दै आन्दोलनमा उत्रेका हुन ।
आईतवार नेपाल औषधी व्यवसायी संघ सप्तरीको अगुवाईमा गठित संंर्घष समितीले राजविराजमा प्रर्दशन गर्नूका साथै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन ।
हातमा कालो पट्टी बाँधेर गरिएको प्रर्दशन पश्चात जिल्ला प्रशासन कार्यालय पुगेको औषधी व्यवसायीको टोलीले प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेललाई ज्ञापन पत्र बुझाउदै सरकारको ध्यानाकर्षण समेत गराएका छन ।
ज्ञापन पत्रमा २०८२ साउन १४ गते नेपाल राजपत्रमा प्रकाशित औषधी ऐन २०३५ को दफा ११ को दफा ३ संशोधन र उपदफा ५ ले औषधी ब्यवासायी, पशुपक्षी र आयुर्वेदिक औषधी ब्यवसायी मारमा पर्ने भन्दै सोको खारेजीको माँग गरिएको छ ।
दफा ११ अनुसार तोकिएको मितिभित्र उत्पादन अनुज्ञापत्र, सिफारिसपत्र तथा प्रमाणपत्र नवीकरण नगरेमा ३० दिनभित्र दोब्बर दस्तुर तिरी नवीकरण गर्न सकिने, तर उक्त अवधि पनि कटेमा प्रमाणपत्र स्वतः रद्द हुने व्यवस्था गरिएको छ ।
औषधी ऐन खारेजीका माग गर्दै औषधी ब्यवसायी आन्दोलित
सारांश
- उक्त ऐनले आफुहरुको व्यवसायमा प्रतिकुल असर पार्ने भन्दै औषधी ब्यवसायीहरु ऐन खोरजीको माँग गर्दै आन्दोलनमा उत्रेका हुन ।
- आईतवार नेपाल औषधी व्यवसायी संघ सप्तरीको अगुवाईमा गठित संंर्घष समितीले राजविराजमा प्रर्दशन गर्नूका साथै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन ।
- हातमा कालो पट्टी बाँधेर गरिएको प्रर्दशन पश्चात जिल्ला प्रशासन कार्यालय पुगेको औषधी व्यवसायीको टोलीले प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेललाई ज्ञापन पत्र बुझाउदै सरकारको ध्यानाकर्षण समेत गराएका छन ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया