राष्ट्रिय जेष्ठ नागरिक समाज नेपाल गठन 

राजविराज राजविराज
|
मंगलबार, जेठ २१, २०७६
|
|
६४ पटक हेरिएको
Shares
राष्ट्रिय जेष्ठ नागरिक समाज नेपाल गठन 

सारांश

  •     यसैगरी समितिको उपाध्यक्षमा मोहम्मद गणि, सचिवमा सोभित लाल यादब, सहसचिवमा सुश्री मंजु श्रेष्ठ र कोषाध्यक्षमा रोहित लाल दासलाई चयन गरिएको छ ।
  •     त्यस्तै गठित समितिको सदस्यहरू देवनाथ साह, असर्फी लाल यादब, शिव नारायण परियार, बिश्वनाथ न्यौपाने, टंकनाथ साह, रामजी चौधरी, मीन बहादुर कार्की, तारादेबी चौधरी, अनिल कुमार अनल, कन्तलाल सदा, रामेश्वर खंग, रामदेब यादब, सर्वसम्मतिवाट छनौट गरिएको छ ।
  •     यसैगरि सोही घोषणा सभाबाट ९ सदस्यीय सल्लाहाकार समिति समेत गठन गरिएको छ ।

दैनिक समाचारदाता
राजविराज, २१ जेठ । 
    राष्ट्रिय जेष्ठ नागरिक समाज नेपालको घोषणा सभाबाट हरिनारायण चौधरीको अध्यक्षता १७ सदस्यीय जिल्ला कार्यसमिति सप्तरी गठन गरिएको छ । 
    यसैगरी समितिको उपाध्यक्षमा मोहम्मद गणि, सचिवमा सोभित लाल यादब, सहसचिवमा सुश्री मंजु श्रेष्ठ र कोषाध्यक्षमा रोहित लाल दासलाई चयन गरिएको छ ।
    त्यस्तै गठित समितिको सदस्यहरू देवनाथ साह, असर्फी लाल यादब, शिव नारायण परियार, बिश्वनाथ न्यौपाने, टंकनाथ साह, रामजी चौधरी, मीन बहादुर कार्की, तारादेबी चौधरी, अनिल कुमार अनल, कन्तलाल सदा, रामेश्वर खंग, रामदेब यादब, सर्वसम्मतिवाट छनौट गरिएको छ ।
    यसैगरि सोही घोषणा सभाबाट ९ सदस्यीय सल्लाहाकार समिति समेत गठन गरिएको छ ।
    जेष्ठ नागरिक समाज सप्तरीका तदर्थ समितिका संयोजक हरिनारायण चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा जेष्ठ नागरिक समाज नेपालका केन्द्रीय अध्यक्ष चन्द्रकान्त आचार्यले घोषणा सभाको उद्घाटन गर्दै संविधान प्रदत जेष्ठ नागरिकको अधिकारलाई कार्यान्वयन गराउन आबश्यकता अनुसार राज्य सँग माँग गर्ने बताए ।
    सो अवसरमा पुर्व मन्त्री उमेश कुमार यादब, नेकपा केन्द्रीय सदस्य रामपृत पासवान, प्रदेश सासंद गोबिन्द न्यौपाने, पुर्व सासंद हिरालाल चौधरी, दानालाल चौधरी, असर्फि सदा, पुर्व सासंद तथा युग गायक जे.वि. टुहुरे, मधु गुरूङ्ग, कंचनरूप नगरप्रमुख वसन्त मिश्र, सांस्कृतिक मंचका पुर्व केन्द्रीय उपाध्यक्ष शंकर देवकोटा, समाजवादी पार्टी नेपाल सप्तरी अध्यक्ष केदार यादब, राजपा संयोजक अमरनाथ मण्डल, जेष्ठ नागरिक रमेश अर्याल, सुखराम यादब, भागवत यादब, नथुनी दास, सिरहा पुर्व सासंद धर्मनाथ यादबलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
    सो अवसरमा नेपालका जनप्रिय युग गायक जे.वि. टुहुरे लगायतका बरिष्ठ कालाकारहरूद्वारा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । घोषणा सभामा जिल्लाका सयौ भन्दा बढी जेष्ठ नागरिकहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोटरसाइकल दुर्घटनामा  सात जना घाइते
मोटरसाइकल दुर्घटनामा  सात जना घाइते
सुरुङभित्रबाट मेकानिकल फोरम्यान सञ्जय साहसहित दुईको उद्धार उद्धार गरिएको खवर पाएपछी टोलवासी र आफन्तजन खुशी
सुरुङभित्रबाट मेकानिकल फोरम्यान सञ्जय साहसहित दुईको उद्धार उद्धार गरिएको खवर पाएपछी टोलवासी र आफन्तजन खुशी
प्रदर्शनमा उत्रेका एक दजर्नबढी विद्यार्थी पक्राउ
लामो समयदेखी बन्द विद्यालय खुलेको भोलीपल्टै बन्द
लामो समयदेखी बन्द विद्यालय खुलेको भोलीपल्टै बन्द
पत्रकार झालाई स्वास्थ्य बीमा वापतको सुविधा रकमको चेक हस्तान्तरण
पत्रकार झालाई स्वास्थ्य बीमा वापतको सुविधा रकमको चेक हस्तान्तरण
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
अनलाईन ठगी गरेको आरोपमा ६ जना पक्राउ
अनलाईन ठगी गरेको आरोपमा ६ जना पक्राउ
सप्तरीमा ६३ जनाद्वारा आत्महत्या
सप्तरीमा ६३ जनाद्वारा आत्महत्या
सप्तरी उद्योग बाणिज्य संघको कार्यसमितिलाई  कार्य नगर्न भन्दै जिल्ला प्रशासनमा ज्ञापन, तीन वर्षे कार्यकाल झण्डै ६ वर्षसम्म निरन्तर
सप्तरी उद्योग बाणिज्य संघको कार्यसमितिलाई  कार्य नगर्न भन्दै जिल्ला प्रशासनमा ज्ञापन, तीन वर्षे कार्यकाल झण्डै ६ वर्षसम्म निरन्तर
राजविराज नगरपालिकाका निलम्बित मेयर र योजना अधिकृतसहित दुई दर्जन विरुद्ध प्रहरीमा किटानी जाहेरी
राजविराज नगरपालिकाका निलम्बित मेयर र योजना अधिकृतसहित दुई दर्जन विरुद्ध प्रहरीमा किटानी जाहेरी