दैनिक समाचारदाता
राजविराज, २८ असोज ।
गजेन्द्रनारायण सिंह अस्पतालमा तोडफोड गरेको आरोपमा पक्राउ परेका गुञ्जन झाको रिहाईको माग गर्दै मंगलवार साँझ नेविसंघ आवद्ध विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।
मंगलबार साँझ विद्यार्थीहरुले राजविराजमा टायर बालेर प्रदर्शन गर्दा प्रहरीले एक दर्जनबढी प्रदर्शनकारी विद्यार्थीहरुलाई नियन्त्रणमा लिएको छ ।
यसअघि सोमबार राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा बिरामी जाच्ने समयमा चिकित्सक नआएको भन्दै बिरामीका आफन्त र केही विद्यार्थीहरुले तोडफोड गरेका थिए । सोही तोडफोड कार्यमा संलग्न भएको आरोपमा प्रहरीले राजविराज १ निवासी गुन्जन झालाई पक्राउ गरेको थियो ।
प्रदर्शनमा उत्रेका एक दजर्नबढी विद्यार्थी पक्राउ
सारांश
- मंगलबार साँझ विद्यार्थीहरुले राजविराजमा टायर बालेर प्रदर्शन गर्दा प्रहरीले एक दर्जनबढी प्रदर्शनकारी विद्यार्थीहरुलाई नियन्त्रणमा लिएको छ ।
- यसअघि सोमबार राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा बिरामी जाच्ने समयमा चिकित्सक नआएको भन्दै बिरामीका आफन्त र केही विद्यार्थीहरुले तोडफोड गरेका थिए ।
- सोही तोडफोड कार्यमा संलग्न भएको आरोपमा प्रहरीले राजविराज १ निवासी गुन्जन झालाई पक्राउ गरेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव
लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय
गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु
जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम
परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
प्रतिक्रिया
० प्रतिक्रिया