७३ अतिविपन्न परिवारलाई एनसिडिसीद्वारा राहत बितरण

राजविराज राजविराज
|
बिहिबार, बैशाख ४, २०७७
|
|
२२ पटक हेरिएको
Shares
७३ अतिविपन्न परिवारलाई एनसिडिसीद्वारा राहत बितरण

सारांश

  •     सो गाउँपालिका वडा नं.
  • ४ बेल्हीचेपनाका २४, वडा नं.
  • ५ मलेकपुरका ३४ तथा राजविराजका १५ गरि ७३ अतिविपन्न परिवारलाई राजपाका सहमहासचिव गजेन्द्रकुमार मण्डलको सहयोग तथा संस्थाको सहकार्यमा सो राहत बितरण गरिएको हो ।

दैनिक समाचारदाता
राजविराज, ४ बैशाख । 
    राष्ट्रिय सामुदायिक विकास केन्द्र (एनसिडिसी) नेपाल राजबिराजले सप्तरीको राजगढ गाउँपालिका र राजविराज नगरपालिकाका ७३ अतिविपन्न परिवारलाई बिहीबार राहत बितरण गरेको छ । 
    सो गाउँपालिका वडा नं. ४ बेल्हीचेपनाका २४, वडा नं. ५ मलेकपुरका ३४ तथा राजविराजका १५ गरि ७३ अतिविपन्न परिवारलाई राजपाका सहमहासचिव गजेन्द्रकुमार मण्डलको सहयोग तथा संस्थाको सहकार्यमा सो राहत बितरण गरिएको हो । 

    ती परिवारलाई चामल ५ किलो, दाल एक किलो, नुन एक किलो, खानेतेल एक किलो, स्वायाबिन २ ग्रामगरि पाँच दिनका लागि पुग्ने राहत स्वरुप खाद्यान्न बितरण गरिएको संस्थाका अध्यक्ष बिरेन्द्र मण्डलले जानकारी दिएका छन् । 
    त्यस्तै खाद्यान्नसँगै वडा नं. ४ का १ हजार ४ सय परिबारलाई साबुन तथा ७ हजार थान माक्स तथा वडा नं. ५ का १ सय परिबारलाई साबुन र ४ सय ५० थान माक्स बितरण समेत गरिएको छ ।  
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चिसोले एकको मृत्यु जनजिवन कष्टकर बन्दै 
चिसोले एकको मृत्यु जनजिवन कष्टकर बन्दै 
पालिका प्रमुख, उपप्रमुख तथा काका अधिकृत कार्यालय नआउँदा सेवाग्राही बञ्चित 
पालिका प्रमुख, उपप्रमुख तथा काका अधिकृत कार्यालय नआउँदा सेवाग्राही बञ्चित 
वडाअध्यक्ष र सचिवको मिलोमतोमा जग्गा छिमेकीको नाममा दर्ता गर्न सिफारिस गरेको पीडितको आरोप
वडाअध्यक्ष र सचिवको मिलोमतोमा जग्गा छिमेकीको नाममा दर्ता गर्न सिफारिस गरेको पीडितको आरोप
सप्तरीमा ५५ जनामा कोरोना संक्रमण, सबैको साइकृष्णाको आइसोलेशनमा उपचार गरिँदै
सप्तरीमा ५५ जनामा कोरोना संक्रमण, सबैको साइकृष्णाको आइसोलेशनमा उपचार गरिँदै
दुई वर्षपछि लागुऔषध मुद्दामा पक्राउ  परेका थापा कारागार चलान
दुई वर्षपछि लागुऔषध मुद्दामा पक्राउ  परेका थापा कारागार चलान
लिट्मस केवल्सको चाडपर्वलाई लक्षित गरि योजना सार्वजनिक
लिट्मस केवल्सको चाडपर्वलाई लक्षित गरि योजना सार्वजनिक
आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
राजविराज नगरपालिकामा  अख्तियारको टोली 
राजविराज नगरपालिकामा  अख्तियारको टोली 
कर्मचारीमाथी कुटपिट र कार्यालय तोडफोडका घटना खेदपूर्ण, दोषिमाथी कारवाहीको माग ः नेपाली काँग्रेस सप्तरी
कर्मचारीमाथी कुटपिट र कार्यालय तोडफोडका घटना खेदपूर्ण, दोषिमाथी कारवाहीको माग ः नेपाली काँग्रेस सप्तरी
राजविराज कारागारबाट एक महिलासहित १० कैदीबन्दी रिहा 
राजविराज कारागारबाट एक महिलासहित १० कैदीबन्दी रिहा