दैनिक समाचारदाता
राजविराज, ६ जेठ ।
सप्तरीको राजगढ गाउँपालिकाका एक निर्वाचित जनप्रतिनिधिको शुक्रबार बिहान मृत्यु भएको छ ।
निर्वाचन जितेर बिजय जुलुस मनाएर राती सुत्न गएका राजगढ गाउँपालिका ५ का ६९ वर्षिय राजेन्द्र सुतिहार शुक्रबार बिहान आफ्नो घरमा सुतेकै ठाउँमा मृत भेटिएका हुन् ।
जसपाबाट वडा सदस्य पदमा निर्वाचित भएर अघिल्लो दिन साँझसम्म बिजय जुलुसमा सहभागि भएका सुतिहार घर फर्केपछि खाना खाएर सुतेका थिए ।
वडा अध्यक्ष देवेन्द्र साहले बिजय जुलुसमा निकै प्रसन्न देखिएका सुतिहारको निधनको खबरले चकित परेको सुनाए ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले वडा सदस्य सुतिहार मृत फेला परेको घटना बारे आवश्यक कुरा बुझ्न त्यसतर्फ एक प्रहरी टोली खटाइएको जानकारी दिएका छन् ।
नवनिर्वाचित जनप्रतिनिधिको मृत्यु
सारांश
- निर्वाचन जितेर बिजय जुलुस मनाएर राती सुत्न गएका राजगढ गाउँपालिका ५ का ६९ वर्षिय राजेन्द्र सुतिहार शुक्रबार बिहान आफ्नो घरमा सुतेकै ठाउँमा मृत भेटिएका हुन् ।
- जसपाबाट वडा सदस्य पदमा निर्वाचित भएर अघिल्लो दिन साँझसम्म बिजय जुलुसमा सहभागि भएका सुतिहार घर फर्केपछि खाना खाएर सुतेका थिए ।
- वडा अध्यक्ष देवेन्द्र साहले बिजय जुलुसमा निकै प्रसन्न देखिएका सुतिहारको निधनको खबरले चकित परेको सुनाए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया