प्रदेश सभाको पहलमा लायन्सद्वारा न्यानो कपडा वितरण

राजविराज राजविराज
|
बिहिबार, पौष २८, २०७९
|
|
२९ पटक हेरिएको
Shares
प्रदेश सभाको पहलमा लायन्सद्वारा न्यानो कपडा वितरण

सारांश

  •     वितरण राहत सामग्रीहरुमा ब्लाङ्केट, टोपी, पञ्जा, ज्याकेट लगायतका सामग्री छन् ।
  • राहत वितरण कार्यक्रममा लाइन्स कलब काठ्माण्डौ, कोसिलिका अध्यक्ष रुद्र देवकोटा, उपाध्यक्ष अनिल कुमार श्रेष्ठ, सचिव सुजन श्रेष्ठ र कोषाध्यक्ष आयुष महर्जन तथा राजबिराज ८ निवासी समाजसेवी डा.
  • प्रियंका पाण्डेको उपस्थिति रहेको थियो ।

दैनिक समाचारदाता
राजविराज, २७ पुस ।

    प्रदेश सभा सदस्य महेश प्रसाद यादवको समन्वयमा लाइन्स क्लब अफ काठमाण्डौ, कोसिलिद्वरा राजबिराज नगरपालिका वडा नं. ९ स्थित दलित बस्तिका बालबालिका, महिला, बृद्धवृद्धालाई चिसो छल्न न्यानो लुगा वितरण गरिएको छ । 
    वितरण राहत सामग्रीहरुमा ब्लाङ्केट, टोपी, पञ्जा, ज्याकेट लगायतका सामग्री छन् । राहत वितरण कार्यक्रममा लाइन्स कलब काठ्माण्डौ, कोसिलिका अध्यक्ष रुद्र देवकोटा, उपाध्यक्ष अनिल कुमार श्रेष्ठ, सचिव सुजन श्रेष्ठ र कोषाध्यक्ष आयुष महर्जन तथा राजबिराज ८ निवासी समाजसेवी डा. प्रियंका पाण्डेको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सात वर्षपछि बहुविवाहका प्रतिवादी पक्राउ
झण्डै डेढ दशकपछि हुन लागेको स्ववियु  निर्वाचनले विद्यार्थीहरु उत्साहित
झण्डै डेढ दशकपछि हुन लागेको स्ववियु  निर्वाचनले विद्यार्थीहरु उत्साहित
सप्तरीका उद्योगि व्यापारीहरु कालोपट्टी बाधेर कारोबार  गर्ने, जिल्ला प्रशासन कार्यालयमा धर्ना बस्ने
सप्तरीका उद्योगि व्यापारीहरु कालोपट्टी बाधेर कारोबार  गर्ने, जिल्ला प्रशासन कार्यालयमा धर्ना बस्ने
मिटरब्याजी साहमाथी  अनुसन्धानका लागि अदालतले  दियो पाँच दिनको म्याद
मिटरब्याजी साहमाथी  अनुसन्धानका लागि अदालतले  दियो पाँच दिनको म्याद
दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह  
दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह  
तरकारी खेतीबाट आत्मनिर्भर बन्दै
तरकारी खेतीबाट आत्मनिर्भर बन्दै
नेपाल सहकारीद्वारा मास्क बितरण
नेपाल सहकारीद्वारा मास्क बितरण
बैदेशिक रोजगारीमा गएका मध्येबाट  कंचनरुपका १४ जनाले गुमाए ज्यान
बैदेशिक रोजगारीमा गएका मध्येबाट  कंचनरुपका १४ जनाले गुमाए ज्यान
जनताको पार्टी बनाउन नेतृत्व पंक्तिसँग उद्योग मन्त्री यादवको आग्रह
जनताको पार्टी बनाउन नेतृत्व पंक्तिसँग उद्योग मन्त्री यादवको आग्रह
बहुबिवाह मुद्दाका फरार प्रतिवादी कारागार चलान 
बहुबिवाह मुद्दाका फरार प्रतिवादी कारागार चलान