दैनिक समाचारदाता
राजविराज, ९ असार ।
नेपाली काँग्रेस सप्तरीका युवाहरुले मंगलबार सरकारको बिरुद्ध पुनः प्रदर्शन गरेका छन् ।
नागरिकता ऐन खारेजीको माँग गर्दै काँग्रेसका यूवा नेता इर्साद अन्सारीको नेतृत्वमा श्याम शर्मा, रामानन्द देव, राजकुमार देव, दिपेश देवलगायतका नेता कार्यकर्ताहरुले सो बिरोध प्रदर्शन गरेका हुन् ।
उनीहरुले राजविराजस्थित दशन चौकमा नागरिकता बिधेक खारिजको मागसँगै पिसिआर टेस्टको दायरा बढाउन माग समेत गरेका छन् ।
यसअघि सोमबार पनि उनीहरुले प्रदर्शन गरेका थिए ।
नागरिकता ऐन खारेजीको माँग गर्दै काँग्रेसका यूवा नेताद्वारा प्रदर्शन
सारांश
- नागरिकता ऐन खारेजीको माँग गर्दै काँग्रेसका यूवा नेता इर्साद अन्सारीको नेतृत्वमा श्याम शर्मा, रामानन्द देव, राजकुमार देव, दिपेश देवलगायतका नेता कार्यकर्ताहरुले सो बिरोध प्रदर्शन गरेका हुन् ।
- उनीहरुले राजविराजस्थित दशन चौकमा नागरिकता बिधेक खारिजको मागसँगै पिसिआर टेस्टको दायरा बढाउन माग समेत गरेका छन् ।
- यसअघि सोमबार पनि उनीहरुले प्रदर्शन गरेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सिरहाको जित
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
प्रतिक्रिया
० प्रतिक्रिया