दैनिक समाचारदाता
राजविराज, १२ माघ ।
भारतको ७१ औं गणतन्त्र दिवसको अवसरमा नेपाल भारत मैत्री यूवा संघ सप्तरीले आइतबार बृक्षारोपन गरेको छ ।
नेपाल भारत यूवा संघ, युवा सशक्तिकरण नेपाल, राष्ट्रिय विद्यार्थी संघ इकाई समिति मविव क्याम्पस राजविराजको संयुक्त आयोजनामा मविव क्याम्पस राजविराज सो बृक्षारोपन गरिएको हो ।
यूवा संघका अध्यक्ष किशोर कुमार यादवको अध्यक्षता तथा वरिष्ठ अधिवक्ता हिम्मत सिंहको प्रमुख आतिथ्यमा आयोजित बृक्षारोपन कार्यक्रममा क्याम्पस परिसरमा रुद्राक्ष, कपुर, गहगनी, गुलमोहर, रामबृक्ष, बाँसपति, इमलीसहित विभिन्न प्रजातीका फुल र बोटहरु रोपन गरिएको छ ।
सो अवसरमा सहक्याम्पस प्रमुख मिथिलेश कुमार यादव, अशोक झा, डा. शिव नारायण यादव, डा. सुशिलचन्द्र कर्ण, रामअशिष यादव, मैत्री संघका सल्लाहकार प्राध्यापक सुरेन्द्र प्रसाद गुप्ता, राजपा नेपालका केन्द्रिय सदस्यउ दिनेश कुमार यादव, पार्टीका जिल्ला संयोजक हरेराम यादव, राष्ट्रिय यूवा संघका जिल्ला अध्यक्ष रामकुमार यादव, नरेश कुमार यादव, क्याम्पस इकाई समितिका सहअध्यक्ष सर्वेश झा, दिनेश कुमार शर्मा, सजिव दास, अधिकारकर्मी सुनिता साह लगायत संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
भारतको गणतन्त्र दिवसको अवसरमा बृक्षारोपन
सारांश
- नेपाल भारत यूवा संघ, युवा सशक्तिकरण नेपाल, राष्ट्रिय विद्यार्थी संघ इकाई समिति मविव क्याम्पस राजविराजको संयुक्त आयोजनामा मविव क्याम्पस राजविराज सो बृक्षारोपन गरिएको हो ।
- यूवा संघका अध्यक्ष किशोर कुमार यादवको अध्यक्षता तथा वरिष्ठ अधिवक्ता हिम्मत सिंहको प्रमुख आतिथ्यमा आयोजित बृक्षारोपन कार्यक्रममा क्याम्पस परिसरमा रुद्राक्ष, कपुर, गहगनी, गुलमोहर, रामबृक्ष, बाँसपति, इमलीसहित विभिन्न प्रजातीका फुल र बोटहरु रोपन गरिएको छ ।
- सो अवसरमा सहक्याम्पस प्रमुख मिथिलेश कुमार यादव, अशोक झा, डा.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
खुश्वुको हत्या आरोपमा एक पक्राउ
अस्पतालको सेवा सुधारको माग गर्दै स्वास्थ्य मन्त्रीलाई ज्ञापन पत्र
आत्महत्या न्यूनीकरणका लागि सचेतना फैलाउँदै प्रहरी
श्रोत नखुलेको ५२ लाख भन्दा बढी रकमसहित चार पक्राउ
ठूलो परिमाणको गाजा बरामद, एक पक्राउ
राजु पासवानलाई वैद्य–प्रकाश मानव अधिकार पुरस्कार
ग्यास सिलिण्डर सहज रुपमा बिक्रि बितरण नगरिए कारवाही ः जिप्रका
प्रतिक्रिया
० प्रतिक्रिया