घरेलु हिंसाबाट पीडित महिलालाई जाडो छल्न न्यानो अभियान

राजविराज राजविराज
|
बुधबार, पौष २, २०७६
|
|
६८ पटक हेरिएको
Shares
घरेलु हिंसाबाट पीडित महिलालाई जाडो छल्न न्यानो अभियान

सारांश

  •     छिन्नमस्ता गाँउपालिकाको वडा नं.
  • २ को मुसहरी टोलका चार जना र वडा न.
  • ३ को धोवीयारी टोलका पाँच जना घरेलु हिंसाबाट पीडित गरिब र बिपन्न महिलाहरुलाई एक÷एक थान कम्बल र एक थान स्वेटर वितरण गरेको छ ।

दैनिक समाचारदाता
राजविराज, १ पुस । 
    सप्तरीको छिन्नमस्ता गाउँपालिकाबाट गायत्री महिला चेतना केन्द्रले घरेलु हिंसाबाट पीडित असहाय र विपन्न महिलाहरुका लागि मंगलवारदेखि जाडो छल्न न्यानो अभियानको शुरुवात गरेको छ ।
    छिन्नमस्ता गाँउपालिकाको वडा नं. २ को मुसहरी टोलका चार जना र वडा न. ३ को धोवीयारी टोलका पाँच जना घरेलु हिंसाबाट पीडित गरिब र बिपन्न महिलाहरुलाई एक÷एक थान कम्बल र एक थान स्वेटर वितरण गरेको छ ।
    वडा न. २ को मुसहरी टोलका सरस्वतीदेवी सदा, प्रमिलादेवी सदा, शोभियादेवी सदा र बचकैनदेवी सदालाई एक÷एक थान कम्वल र स्वेटर प्रदान गरेको गायत्री महिला चेतना केन्द्रकी अध्यक्ष जुही ठाकुरले जानकारी दिदै उनीहरुलाई श्रीमानले घर निकाला गरेपछि आ–आफनो माईती र मामा घरमा बस्दै आएको बताइन् ।
    यसैगरी छिन्नमस्ता गाउपालिका ३ धोबीयारी टोलकी अनितादेबी सदा, अमलादेबी सदा, अमरिकादेवी सदा, अलोधैनदेवी र शनिचरीदेवी सदालाई एक एक थान कम्वल र स्वेटर प्रदान गरिएको छ । तिनीहरु पनि घरेलु हिंसा पीडित हुन । 
    अध्यक्ष ठाकुरले जिल्लाभरीका घरेलु हिंसा पीडित एक सय जना महिलाहरुलाई जाडो छल्न कम्वल र स्वेटर वितरण गरिने लक्ष्य संस्थाको रहेको जानकारी दिएकी छिन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उम्मेदवारहरु घरदैलोमा ब्यस्त
उम्मेदवारहरु घरदैलोमा ब्यस्त
समुन्नती कार्यक्रम सम्बन्धी बैठक सम्पन्न
समुन्नती कार्यक्रम सम्बन्धी बैठक सम्पन्न
“काउन्सीलले मोफसलका  पत्रकारहरुसँग विभेद गरिरहेको छ”
“काउन्सीलले मोफसलका  पत्रकारहरुसँग विभेद गरिरहेको छ”
राजदुत नियुक्ती र विश्वविद्यालयमा देखिएको समस्या बारे जसपाले बुझायो प्रधानमन्त्री र मुख्यमन्त्रीलाई ज्ञापन 
राजदुत नियुक्ती र विश्वविद्यालयमा देखिएको समस्या बारे जसपाले बुझायो प्रधानमन्त्री र मुख्यमन्त्रीलाई ज्ञापन 
बेवारिसे अवस्थामा चोरिएका मोटरसाइकल बरामद
बेवारिसे अवस्थामा चोरिएका मोटरसाइकल बरामद
पूर्वमन्त्री चतुर्भुजप्रसाद सिंहको निधन
पूर्वमन्त्री चतुर्भुजप्रसाद सिंहको निधन
मेरिकोद्वारा “निहार आयुर्वेदिक ठण्डा तेल” को बिक्री शुभारम्भ
मेरिकोद्वारा “निहार आयुर्वेदिक ठण्डा तेल” को बिक्री शुभारम्भ
प्रतिनिधिसभातर्फ समानुपातिकमा जनमत र जसपाको ५÷५ सीट, मधेशमा जनमत र जसपाको ७÷७ सीट
प्रतिनिधिसभातर्फ समानुपातिकमा जनमत र जसपाको ५÷५ सीट, मधेशमा जनमत र जसपाको ७÷७ सीट
विद्यालयकै केही जिम्मेवारी पदाधिकारी, जनप्रतिनिधि  र शिक्षकबाट आफू असुरक्षित ः प्रअ दास
विद्यालयकै केही जिम्मेवारी पदाधिकारी, जनप्रतिनिधि  र शिक्षकबाट आफू असुरक्षित ः प्रअ दास
घरधनीद्वारा एनएमबी लघुवित्तलाई घरभाडा छुट 
घरधनीद्वारा एनएमबी लघुवित्तलाई घरभाडा छुट 

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी