प्रतिनिधिसभातर्फ समानुपातिकमा जनमत र जसपाको ५÷५ सीट, मधेशमा जनमत र जसपाको ७÷७ सीट

राजविराज राजविराज
|
बुधबार, मंसिर २१, २०७९
|
|
१८ पटक हेरिएको
Shares
प्रतिनिधिसभातर्फ समानुपातिकमा जनमत र जसपाको ५÷५ सीट, मधेशमा जनमत र जसपाको ७÷७ सीट

सारांश

  •     निर्वाचन आयोगले बुधबार प्रकाशित गरेको प्रेस विज्ञप्तिमा प्रतिनिधिसभातर्फ नेकपा एमालेले ३४ सीट, नेपाली काँग्रेसले ३२ सीट, माओवादी केन्द्रले १४ सीट, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राप्रपाले ७ सीट पाएको विज्ञप्तिमा उल्लेख छ ।
  • योसँगै राष्ट्रिय पार्टीको मान्यता पाउने दलको संख्या ७ रहेको छ ।
  •     यसैगरि मेधश प्रदेशमा समानुपातिकतर्फ नेपाली काँग्रेसले ९ सीट, नेकपा एमालेले ८ सीट, माओवादी केन्द्रले ४, नेकपा एसले ३, लोसपा २ तथा राप्रपा, नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीले १÷१ सीट पाएको छ ।

दैनिक समाचारदाता
राजविराज, २१ मंसिर ।

    मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तरगत प्रतिनिधिसभातर्फ जनमत पार्टी र जसपाले ५÷५ सीट पाएको छ । यस्तै मधेश प्रदेशसमा पनि जनमत र जसपाले समानुपातिकतर्फ ७÷७ सीट पाएको छ । 
    निर्वाचन आयोगले बुधबार प्रकाशित गरेको प्रेस विज्ञप्तिमा प्रतिनिधिसभातर्फ नेकपा एमालेले ३४ सीट, नेपाली काँग्रेसले ३२ सीट, माओवादी केन्द्रले १४ सीट, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राप्रपाले ७ सीट पाएको विज्ञप्तिमा उल्लेख छ । योसँगै राष्ट्रिय पार्टीको मान्यता पाउने दलको संख्या ७ रहेको छ ।
    यसैगरि मेधश प्रदेशमा समानुपातिकतर्फ नेपाली काँग्रेसले ९ सीट, नेकपा एमालेले ८ सीट, माओवादी केन्द्रले ४, नेकपा एसले ३, लोसपा २ तथा राप्रपा, नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीले १÷१ सीट पाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बातावरण दिवसमा बृक्षारोपन
बातावरण दिवसमा बृक्षारोपन
गैससलाई राजस्व कार्यालयले प्रतिबन्ध लगाएर बन्द गर्न खोजेको आरोप 
गैससलाई राजस्व कार्यालयले प्रतिबन्ध लगाएर बन्द गर्न खोजेको आरोप 
अवैध सरसामानसहित  एक पक्राउ
अवैध सरसामानसहित  एक पक्राउ
राजविराजमा मैथिली खुल्ला लोक नृत्य प्रतियोगिता हुने
राजविराजमा मैथिली खुल्ला लोक नृत्य प्रतियोगिता हुने
माओवादी केन्द्रबाट सप्तरीको १८ वटै स्थानिय तहको प्रमुख उपप्रमुखमा तीन  दर्जन भन्दा बढी आकांक्षी
माओवादी केन्द्रबाट सप्तरीको १८ वटै स्थानिय तहको प्रमुख उपप्रमुखमा तीन  दर्जन भन्दा बढी आकांक्षी
मिटरब्याजी साह परिवारलाई पक्राउ गरि कारवाहीको माँग गर्दै राजविराजमा प्रर्दशन
मिटरब्याजी साह परिवारलाई पक्राउ गरि कारवाहीको माँग गर्दै राजविराजमा प्रर्दशन
व्यवस्थित नहुँदै प्रयोगमा ल्याउँदा लथालिङ बन्यो शौचालय, दुर्गन्धले विद्यार्थीदेखी सर्वसाधारण समस्यामा
व्यवस्थित नहुँदै प्रयोगमा ल्याउँदा लथालिङ बन्यो शौचालय, दुर्गन्धले विद्यार्थीदेखी सर्वसाधारण समस्यामा
मेलमिलाप मार्फत मुद्दा टुंग्याउँदा दुबै पक्षलाई  राहत मिल्ने ः मुख्य न्यायाधिश ज्ञवाली
मेलमिलाप मार्फत मुद्दा टुंग्याउँदा दुबै पक्षलाई राहत मिल्ने ः मुख्य न्यायाधिश ज्ञवाली
दुई बर्ष कैद सजाय भएका फरार प्रतिवादी पक्राउ 
दुई बर्ष कैद सजाय भएका फरार प्रतिवादी पक्राउ 
नगरपालिकाले सँुगुर मार्ने अभियान थाल्यो
नगरपालिकाले सँुगुर मार्ने अभियान थाल्यो