अवैध सरसामानसहित  एक पक्राउ

राजविराज राजविराज
|
मंगलबार, फाल्गुन ९, २०७९
|
|
४१ पटक हेरिएको
Shares
अवैध सरसामानसहित  एक पक्राउ

सारांश

  •     जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेश कुमार सिंहका अनुसार सोमबार राती डाक्नेश्वर नगरपालिका १० स्थित सडक खण्डमा स९प९४२६ नम्बरको मोटरसाइकलमा भारतबाट अवैध रुपमा ल्याउँदै गरेको कुखुराहरुसहित सोही नगरपालिका ३ बस्ने शनिकुमार सदाय पक्राउ परेका छन् ।
  •       यस्तै सोमबार राती नै भारतबाट भन्सार छलेर को६प ३००३ नम्बरको मोटरसाइकलमा नेपालतर्फ ल्याउँदै गरेको ४० हजार ५ सय मुल्य बराबरको टेन्ट र पण्डालका कपडाहरु बरामद गरिएको प्रहरीले जनाएको छ ।
  •       उक्त मोटरसाइकलमा सवार व्यक्ति भने प्रहरी देख्नासाथ मोटरसाइकल छाडेर भागेको प्रहरीको भनाई छ ।

दैनिक समाचारदाता
राजविराज, ९ फागुन । 

    जिल्लाको छुट्टाछुट्टै स्थानबाट भन्सार छलेर ल्याइएका अवैध सरसामानसहित, दुई मोटरसाइकल र  एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेश कुमार सिंहका अनुसार सोमबार राती डाक्नेश्वर नगरपालिका १० स्थित सडक खण्डमा स९प९४२६ नम्बरको मोटरसाइकलमा भारतबाट अवैध रुपमा ल्याउँदै गरेको कुखुराहरुसहित सोही नगरपालिका ३ बस्ने शनिकुमार सदाय पक्राउ परेका छन् । 
    यस्तै सोमबार राती नै भारतबाट भन्सार छलेर को६प ३००३ नम्बरको मोटरसाइकलमा नेपालतर्फ ल्याउँदै गरेको ४० हजार ५ सय मुल्य बराबरको टेन्ट र पण्डालका कपडाहरु बरामद गरिएको प्रहरीले जनाएको छ । 
    उक्त मोटरसाइकलमा सवार व्यक्ति भने प्रहरी देख्नासाथ मोटरसाइकल छाडेर भागेको प्रहरीको भनाई छ । बरामद सामान, मोटरसाइकल र एक जना तस्करलाई आवश्यक कारवाहीका लागि तिलाठीस्थित राजविराज भन्सार कार्यालय चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
लालपूर्जा पाउनु पर्ने माग गर्दै  दोस्रो चरणको आन्दोलन घोषणा
लालपूर्जा पाउनु पर्ने माग गर्दै  दोस्रो चरणको आन्दोलन घोषणा
सप्तरीमा महिलामाथी घरेलु हिंसा र घर निकालाका घट्ना तिब्र 
सप्तरीमा महिलामाथी घरेलु हिंसा र घर निकालाका घट्ना तिब्र 
बिटोरी जग्गाधनी आन्दोलन गर्ने तयारीमा
बिटोरी जग्गाधनी आन्दोलन गर्ने तयारीमा
स्वास्थ बिकासका लागि शहरी सरसफाई तथा स्वच्छता सम्बन्धी तालिम सम्पन्न 
स्वास्थ बिकासका लागि शहरी सरसफाई तथा स्वच्छता सम्बन्धी तालिम सम्पन्न 
सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय 
सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय 
महिला फाउण्डेशनद्वारा नवनिर्वाचितलाई सम्मान
महिला फाउण्डेशनद्वारा नवनिर्वाचितलाई सम्मान
राजविराज जनप्रतिनिधिहरुको उदासिनताका कारण अझै व्यवस्थित हुन सकेन
राजविराज जनप्रतिनिधिहरुको उदासिनताका कारण अझै व्यवस्थित हुन सकेन
निर्वाचनलाई स्वच्छ, मर्यादित र विवादरहित बनाउन आयोगद्वारा सुझाव र सल्लाह संकलन
निर्वाचनलाई स्वच्छ, मर्यादित र विवादरहित बनाउन आयोगद्वारा सुझाव र सल्लाह संकलन
मोटरसाईकल खोलामा पस्दा एकको मृत्यु, एक घाईते अर्का फारार
मोटरसाईकल खोलामा पस्दा एकको मृत्यु, एक घाईते अर्का फारार