घुस लिदालिंदै नापीका कर्मचारी पक्राउ

राजविराज राजविराज
|
शनिबार, कार्तिक १७, २०७५
|
|
११३ पटक हेरिएको
Shares

सारांश

  •     नापी कार्यालय कञ्चनपुरमा सर्भेक्षक पदमा कार्यरत दिपेन्द्र यादवलाई अख्तियार अनुसन्धान आयोग इटहरीको टोलीले सेवाग्राहीसँग १० हजार रुपैयाँ घुस लिदा लिदै पक्राउ गरेको हो ।
  •       एक सेवाग्राहीबाट जग्गाको क्षेत्रफल सुधार गर्ने कार्यका लागि १० हजार लिइरहेको सूचना तथा उजुरीको आधारमा अख्तियारको इटहरीस्थित कार्यालबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको जनाईएको छ ।
  •     यता घटनाको सम्वन्धमा थप अनुसन्धान भइरहेको अख्तियार कार्यालय इटहरीले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, १६ कात्तिक । 
    अख्तियारको टोलीले सप्तरीको कञ्चनरुप नगरपालिकाकास्थित नापी कार्यालयका एक सर्भेक्षकलाई घुस लिदा लिदै शुक्रवार पक्राउ गरेको छ । 
    नापी कार्यालय कञ्चनपुरमा सर्भेक्षक पदमा कार्यरत दिपेन्द्र यादवलाई अख्तियार अनुसन्धान आयोग इटहरीको टोलीले सेवाग्राहीसँग १० हजार रुपैयाँ घुस लिदा लिदै पक्राउ गरेको हो । 
    एक सेवाग्राहीबाट जग्गाको क्षेत्रफल सुधार गर्ने कार्यका लागि १० हजार लिइरहेको सूचना तथा उजुरीको आधारमा अख्तियारको इटहरीस्थित कार्यालबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको जनाईएको छ ।
    यता घटनाको सम्वन्धमा थप अनुसन्धान भइरहेको अख्तियार कार्यालय इटहरीले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
तिलाठी कोईलाडी र टिभीएस किंग्स विजयी
तिलाठी कोईलाडी र टिभीएस किंग्स विजयी
सहकारीले ऋण लगानी र बचत मात्र नगरेर उत्पादनशिल  क्षेत्रमा लगानी गर्नुपर्छ ः सहकारी मन्त्री साह  
सहकारीले ऋण लगानी र बचत मात्र नगरेर उत्पादनशिल  क्षेत्रमा लगानी गर्नुपर्छ ः सहकारी मन्त्री साह  
राजविराजमा महिला क्रिकेट सुरु
राजविराजमा महिला क्रिकेट सुरु
एमालेले शक्ति प्रदर्शन गर्दै निकाल्यो मोटरसाइकल ¥याली
एमालेले शक्ति प्रदर्शन गर्दै निकाल्यो मोटरसाइकल ¥याली
तिलाठीको बजेट ४४ करोड भन्दा बढी, बालविवाहलाई निरुत्साहन गर्न “बालिकासँग  उपाध्यक्ष कार्यक्रम सञ्चालन” हुने
तिलाठीको बजेट ४४ करोड भन्दा बढी, बालविवाहलाई निरुत्साहन गर्न “बालिकासँग  उपाध्यक्ष कार्यक्रम सञ्चालन” हुने
जब मुख्यमन्त्री सिंहले आफ्नै गृह जिल्लामा गरे अनुगमन –मापदण्ड विपरित संचालनमा रहेका, नविकरण नगरेका स्वास्थ्य संस्थाका सञ्चालकहरु सटर बन्द गरेर भागे
जब मुख्यमन्त्री सिंहले आफ्नै गृह जिल्लामा गरे अनुगमन –मापदण्ड विपरित संचालनमा रहेका, नविकरण नगरेका स्वास्थ्य संस्थाका सञ्चालकहरु सटर बन्द गरेर भागे
राजपा र सपा सत्तालाई केन्द्र बिन्दुमा राखेर  राजनीति गर्ने पार्टी हो ः सीके राउत
राजपा र सपा सत्तालाई केन्द्र बिन्दुमा राखेर  राजनीति गर्ने पार्टी हो ः सीके राउत
लागु औषधसहित  दुई पक्राउ 
लागु औषधसहित  दुई पक्राउ 
अन्धविश्वासमा अढाई वर्षीय नाबालकको हत्या
अन्धविश्वासमा अढाई वर्षीय नाबालकको हत्या

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी