दैनिक समाचारदाता
राजविराज, १८ चैत ।
संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि प्रतिगामी तत्वलाई परास्त गरौ भन्ने मुल नाराका साथ नेकपा एमाले सप्तरीले सोमबार सप्तरीमा मोटरसाइकल ¥याली निकालेको छ ।
एमाले पार्टी कार्यालाय मदननगरबाट सयौंको संख्यामा निकालिएको मोटरसाइकल ¥याली नगरपरिक्रममा पश्चात् स्थानीय जनआन्दोलन चौकमा बिरोध सभामा परिणत भएको थियो ।
बिरोध सभालाई सम्बोधन गर्दै एमाले नेता तथा पोलिटब्यूरो सदस्य सुमनराज प्याकुरेलले मोटरसाइकल ¥याली एउटा सिनेमाको टेूलर मात्र रहेको दाबी गर्दै गणतन्त्रको पक्षधरहरु एकजुट हुनुको विकल्प नरहेको बताए ।
बिरोधसभालाई एमाले सप्तरी अध्यक्ष ताराकान्त चौधरी लगायत अन्य नेताहरुले सम्बोधन गरेका थिए ।
एमालेले शक्ति प्रदर्शन गर्दै निकाल्यो मोटरसाइकल ¥याली
सारांश
- एमाले पार्टी कार्यालाय मदननगरबाट सयौंको संख्यामा निकालिएको मोटरसाइकल ¥याली नगरपरिक्रममा पश्चात् स्थानीय जनआन्दोलन चौकमा बिरोध सभामा परिणत भएको थियो ।
- बिरोध सभालाई सम्बोधन गर्दै एमाले नेता तथा पोलिटब्यूरो सदस्य सुमनराज प्याकुरेलले मोटरसाइकल ¥याली एउटा सिनेमाको टेूलर मात्र रहेको दाबी गर्दै गणतन्त्रको पक्षधरहरु एकजुट हुनुको विकल्प नरहेको बताए ।
- बिरोधसभालाई एमाले सप्तरी अध्यक्ष ताराकान्त चौधरी लगायत अन्य नेताहरुले सम्बोधन गरेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया