दैनिक समाचारदाता
राजविराज, १६ वैशाख ।
सप्तरीका एक कोरोना संक्रमित यूवकको उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको छ ।
सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका ५ का २४ वर्षीय ती संक्रमित यूवकको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।
ती युवक एक साताअघि भारतको दिल्लीबाट फर्किएका थिए । श्वासप्रश्वासमा समस्या देखिएपछि गत सोमबार उनलाई अस्पताल भर्ना गरिएको गाउँपालिका अध्यक्ष परशुराम चौधरीले जानकारी दिएका छन् ।
कोरोना संक्रमित यूवकको मृत्यु
सारांश
- सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका ५ का २४ वर्षीय ती संक्रमित यूवकको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।
- ती युवक एक साताअघि भारतको दिल्लीबाट फर्किएका थिए ।
- श्वासप्रश्वासमा समस्या देखिएपछि गत सोमबार उनलाई अस्पताल भर्ना गरिएको गाउँपालिका अध्यक्ष परशुराम चौधरीले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया