दैनिक समाचारदाता
राजविराज, २८ कात्तिक ।
सप्तरी प्रहरीले लागु औषध गाँजा खेतीको फडानीलाई तिब्रता दिएको छ ।
प्रहरीले बिहीबार पनि जिल्लाको विभिन्न स्थानहरुबाट एक हजार ३ सय गाँजाका बोटहरु फडान गरि नष्ट गरेको जानकारी दिएको छ ।
ईलाका प्रहरी कार्यालय भारदह र सशस्त्र प्रहरी बल बेश क्याम्प भारदहबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्लाको हनुमाननगर कंकालिन नगरपालिका १ भारदह र वडा नं. ३ पोर्ताहा स्थित बिभिन्न ठाँउ र मानिसहरुको घर आँगनमा लगाएको एक हजार तीन सय गाँजाको बोट फडानी गरि नष्ट गरेको जनाएको छ । यसअघि प्रहरीले पाँच सय गाँजाको बोटहरु फडान गरि नष्ट गरेको छ ।
एक हजार तीन सय गाँजाका बोट फडान
सारांश
- प्रहरीले बिहीबार पनि जिल्लाको विभिन्न स्थानहरुबाट एक हजार ३ सय गाँजाका बोटहरु फडान गरि नष्ट गरेको जानकारी दिएको छ ।
- ईलाका प्रहरी कार्यालय भारदह र सशस्त्र प्रहरी बल बेश क्याम्प भारदहबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्लाको हनुमाननगर कंकालिन नगरपालिका १ भारदह र वडा नं.
- ३ पोर्ताहा स्थित बिभिन्न ठाँउ र मानिसहरुको घर आँगनमा लगाएको एक हजार तीन सय गाँजाको बोट फडानी गरि नष्ट गरेको जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया