रेडक्रस अध्यक्ष भगत र जसपा नेता यादव एमालेमा प्रवेश

राजविराज राजविराज
|
शनिबार, भाद्र १८, २०७९
|
|
२४ पटक हेरिएको
Shares
रेडक्रस अध्यक्ष भगत र जसपा नेता यादव एमालेमा प्रवेश

सारांश

    राजविराज÷नेपाल रेडक्रस सोसायटीका अध्यक्ष जोगेन्द्र भगत नेकपा एमालेमा प्रवेश गरेका छन् । वरिष्ठ समाजसेवीको रुपमा परिचित भगत शुक्रबार नेकपा एमाले जिल्ला कमिटि सप्तरीद्वारा आयोजित कार्यक्रममा पार्टी प्रवेश गरेका हुन् । 
    यस्तै उनी सँगै जनता समाजवादी पार्टी नेपालका नेता चितरन्जन यादव पनि एमालेमा प्रवेश गरेका हुन् । उनीहरु दुबैलाई नेकपा एमालेका जिल्ला इन्चार्ज दिवकार देवकोट, जिल्ला अध्यक्ष ताराकान्त चौधरी तथा नेता सुमनराज प्याकुरलेले टिका लागई पार्टी प्रवेश गराए । 
    मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा भगत एमालेबाट उम्मेदबार बन्ने सम्भावना रहेको छ । उनी सप्तरी क्षेत्र नं. ३ को ख बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार बन्ने सक्ने पार्टी श्रोतले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लालापट्टीमा देखिएको खोरेत रोगका कारण एक सय भन्दा बढी पशुचौपाया मरे
लालापट्टीमा देखिएको खोरेत रोगका कारण एक सय भन्दा बढी पशुचौपाया मरे
जयमाला मृत्यु प्रकरण, “दुई महिना बितिसक्दा पनि घटनाको सत्यतथ्य  पत्ता लगाउन प्रहरीले सक्रियता देखाएन्”
जयमाला मृत्यु प्रकरण, “दुई महिना बितिसक्दा पनि घटनाको सत्यतथ्य  पत्ता लगाउन प्रहरीले सक्रियता देखाएन्”
न्यानो कपडा, दाउराको प्रबन्धसँगै सुचनाको पहुँच पु¥याउन आग्रह 
न्यानो कपडा, दाउराको प्रबन्धसँगै सुचनाको पहुँच पु¥याउन आग्रह 
हुलाक कर्मचारीद्वारा निजामती कर्मचारी सरह सेवा सुविधा लागु गर्न माँग 
हुलाक कर्मचारीद्वारा निजामती कर्मचारी सरह सेवा सुविधा लागु गर्न माँग 
एकै दिनमा विवाद समाधान, सडकको शिलान्यास र निर्माण कार्य पनि सुरु
एकै दिनमा विवाद समाधान, सडकको शिलान्यास र निर्माण कार्य पनि सुरु
सप्तरी प्रिमियर लिगमा बजाज खडक  वारियर्स र रुपनी राइडर्स विजयी
सप्तरी प्रिमियर लिगमा बजाज खडक  वारियर्स र रुपनी राइडर्स विजयी
वसपार्कको कार्यबिधी त्रुटिपुर्ण रहेको भन्दै सच्याउन माग
वसपार्कको कार्यबिधी त्रुटिपुर्ण रहेको भन्दै सच्याउन माग
पोषणको अबस्थामा सुधार ल्याउन गर्भवती, सुत्केरीलाई कुखुरा बितरण 
संविधान संशोधन गरी अघि  बढ्नु पर्छ : अध्यक्ष ठाकुर 
संविधान संशोधन गरी अघि  बढ्नु पर्छ : अध्यक्ष ठाकुर 
उर्जा र सिंचाई क्षेत्रको विकास उच्च प्राथमिक्तामा ः मन्त्री रजक
उर्जा र सिंचाई क्षेत्रको विकास उच्च प्राथमिक्तामा ः मन्त्री रजक