दैनिक समाचारदाता
राजविराज, १८ मंसिर ।
शारीरिकरुपमा अशक्त भएका सय भन्दा बढी व्यक्तिलाई विभिन्न संघ संस्थाले कपडा लत्ता, भाडाकुडा, ह्विल चेयर बितरण गरेका छन् ।
२९ औं अन्तराष्ट्रिय अपाङ दिवसको अवसरमा पारेर बिहीबार सगरमाथा अपाङ कल्याण संघ र सप्तरी सप्तरी बहिरा संघले संयुक्त रुपमा धर्मीहल्फा महिला विकास क्लब सप्तरीको सहयोगमा शारीरिक रुपमा असक्त ५८ जनालाई लत्ता, कपडा र भाडाकुडा बितरण गरेका हुन् ।
सगरमाथा अपाङ कल्याण संघका अध्यक्ष बलदेव मण्डलले अपाङता भएका व्यक्तिका साथै गरिब, विपन्न गरि ५८ जनालाई राहत स्वरुप लत्ता, कपडा र भाडाकुडा बितरण गरिएको जानकारी दिएका छन् ।
कार्यक्रममा अपाङता भएको व्यक्तिहरुको समग्र विकासमा उल्लेखनीय भूमिका निर्वाहा गरेवापत धर्मीहल्फा महिला विकास क्लबका अध्यक्ष ई सूर्यनारायण यादव, संचारकर्मी मनोज कुमार माझी, चन्दनकुमार यादव, नगरपालिकाका सामाजिक विकास अधिकृत मनोज यादव, राष्ट्रिय अपाङ महासंघ प्रदेश २ का सदस्य बिरेन्द्र चौधरी लगायतलाई दोसल्ला तथा कदरपत्रबाट सम्मान गरिएको थियो ।
अपाङता भएकालाई लत्ताकपडा र भाडाकुडा बितरण
सारांश
- २९ औं अन्तराष्ट्रिय अपाङ दिवसको अवसरमा पारेर बिहीबार सगरमाथा अपाङ कल्याण संघ र सप्तरी सप्तरी बहिरा संघले संयुक्त रुपमा धर्मीहल्फा महिला विकास क्लब सप्तरीको सहयोगमा शारीरिक रुपमा असक्त ५८ जनालाई लत्ता, कपडा र भाडाकुडा बितरण गरेका हुन् ।
- सगरमाथा अपाङ कल्याण संघका अध्यक्ष बलदेव मण्डलले अपाङता भएका व्यक्तिका साथै गरिब, विपन्न गरि ५८ जनालाई राहत स्वरुप लत्ता, कपडा र भाडाकुडा बितरण गरिएको जानकारी दिएका छन् ।
- कार्यक्रममा अपाङता भएको व्यक्तिहरुको समग्र विकासमा उल्लेखनीय भूमिका निर्वाहा गरेवापत धर्मीहल्फा महिला विकास क्लबका अध्यक्ष ई सूर्यनारायण यादव, संचारकर्मी मनोज कुमार माझी, चन्दनकुमार यादव, नगरपालिकाका सामाजिक विकास अधिकृत मनोज यादव, राष्ट्रिय अपाङ महासंघ प्रदेश २ का सदस्य बिरेन्द्र चौधरी लगायतलाई दोसल्ला तथा कदरपत्रबाट सम्मान गरिएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया