बम काण्डको दोषि ठहर गर्दै संजय  साहसहित सात जनालाई जन्मकैद 

राजविराज राजविराज
|
बिहिबार, चैत्र १४, २०७५
|
|
४९ पटक हेरिएको
Shares
बम काण्डको दोषि ठहर गर्दै संजय  साहसहित सात जनालाई जन्मकैद 

सारांश

  •     ६ वर्ष अघि जनकपुरस्थित रामानन्द चौकमा भएको बम काण्डको दोषी ठहर गर्दै धनुषा जिल्ला अदालतका न्यायाधीश राजेशकुमार कटुवालको इजलासले सातै जनालाई जन्मकैदको फैसला सुनाएको हो ।
  •     जन्मकैदको सजाय पाउनेहरुमा सञ्जय साह ’टक्ला’, अर्जुन सिंह भनिने मुकेश चौधरी, राजन मुक्ति भनिने रञ्जित झा, जयप्रकश चौधरी, मुकेशकुमार कर्ण, सुरेश कर्ण र रिपेन्द्र झा रहेका छन् ।
  •     यस्तै ओमप्रकाश यादवलाई ५ वर्षको कैद तोकिएको छ भने सुजितकुमार पाण्डेले सफाइ पाएका छन् भने फरार अभियुक्तहरु जितेन्द्रकुमार कर्ण, आदित्य देव, फूलकुमार यादव र नारायण भन्ने उमेश तिवारी मुद्दा भने मुलतबीमा राखेको छ ।

दैनिक समाचारदाता
जनकपुर, १४ चैत । 
    तत्कालीन सांसद एवं पूर्व राज्यमन्त्री सञ्जयकुमार साह (टक्ला)सहित ७ जनालाई जिल्ला अदालत धनुषाले जन्मकैदको फैसला सुनाएको छ भने एक जनाले सफाइ पाएका छन् ।
    ६ वर्ष अघि जनकपुरस्थित रामानन्द चौकमा भएको बम काण्डको दोषी ठहर गर्दै धनुषा जिल्ला अदालतका न्यायाधीश राजेशकुमार कटुवालको इजलासले सातै जनालाई जन्मकैदको फैसला सुनाएको हो ।
    जन्मकैदको सजाय पाउनेहरुमा सञ्जय साह ’टक्ला’, अर्जुन सिंह भनिने मुकेश चौधरी, राजन मुक्ति भनिने रञ्जित झा, जयप्रकश चौधरी, मुकेशकुमार कर्ण, सुरेश कर्ण र रिपेन्द्र झा रहेका छन् ।
    यस्तै ओमप्रकाश यादवलाई ५ वर्षको कैद तोकिएको छ भने सुजितकुमार पाण्डेले सफाइ पाएका छन् भने फरार अभियुक्तहरु जितेन्द्रकुमार कर्ण, आदित्य देव, फूलकुमार यादव र नारायण भन्ने उमेश तिवारी मुद्दा भने मुलतबीमा राखेको छ ।
    २०६९ साल वैशाख १८ गते भएको विस्फोटमा रंगकर्मी रञ्जु झा, झंगरु मण्डल, विमलशरण दास, सुरेश उपाध्याय र दीपेन्द्र दास गरि ५ जनाको मृत्यु भएको थियो भने २५ जना घाइते भएका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सार्वभौमसत्तामाथि खतरा ः राप्रपा अध्यक्ष लिङ्गदेन
सार्वभौमसत्तामाथि खतरा ः राप्रपा अध्यक्ष लिङ्गदेन
सडक दुर्घटनामा दुई बालिकासहित चार जना घाइते
सडक दुर्घटनामा दुई बालिकासहित चार जना घाइते
प्रतिनिधि सभा विघटनको बिरोधमा जसपाले जलायो प्रधानमन्त्री र राष्ट्रपतिको पुतला
प्रतिनिधि सभा विघटनको बिरोधमा जसपाले जलायो प्रधानमन्त्री र राष्ट्रपतिको पुतला
मन्दिर मर्मत सम्भारमा  सहयोग गर्ने दाता सम्मानित
मन्दिर मर्मत सम्भारमा  सहयोग गर्ने दाता सम्मानित
उद्योग व्यवसायीको विकासका लागि  लगानीमैत्री नीति र वातावरण  आवश्यक ः मुख्यमन्त्री राउत
उद्योग व्यवसायीको विकासका लागि  लगानीमैत्री नीति र वातावरण  आवश्यक ः मुख्यमन्त्री राउत
राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, सम्पूर्ण कामकाज ठप्प
राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, सम्पूर्ण कामकाज ठप्प
मर्यादित रुपमा होली  मनाउन प्रशासनको आग्रह
मर्यादित रुपमा होली  मनाउन प्रशासनको आग्रह
एक महिनादेखी जडिबुटी मिश्रित काढा बितरण गरिदै
एक महिनादेखी जडिबुटी मिश्रित काढा बितरण गरिदै
सर्पदंशबाट एकै दिन ६ जना  उपचारका लागी भर्ना 
सर्पदंशबाट एकै दिन ६ जना  उपचारका लागी भर्ना 
न्यायाधिश, कर्मचारी र प्रहरी समेतमा कोरोना संक्रमण
न्यायाधिश, कर्मचारी र प्रहरी समेतमा कोरोना संक्रमण