न्यायाधिश, कर्मचारी र प्रहरी समेतमा कोरोना संक्रमण

राजविराज राजविराज
|
आइतबार, भाद्र २१, २०७७
|
|
४६ पटक हेरिएको
Shares
न्यायाधिश, कर्मचारी र प्रहरी समेतमा कोरोना संक्रमण

सारांश

  • योसँगै जिल्लामा संक्रमितको संख्या ९ सय १६ पुगेको  जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
  •   अघिल्लो दिन २८ जना संक्रमित फेला परेको जिल्लामा आइतबार सप्तरी जिल्ला अदालतका एक न्यायाधिश, दुई कर्मचारी तथा एक जना सुरक्षाकर्मी गरि चार जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
  •       यस्तै विद्युत प्राधिकरण बितरण शाखा राजविराजका तीन कर्मचारी, राजविराज नगरपालिकाका विभिन्न वडा र तिलाठी कोइलाडी गाउँपालिकाका ५÷५ सर्वसाधारण र एक जना प्रहरी गरि १८ जनामा कोरोना संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, २१ भदौं ।
    सप्तरीमा आइतबार न्यायाधिश, कर्मचारी र प्रहरीसमेतमा कोरोना संक्रमणको पुष्टि भएको छ । 
योसँगै जिल्लामा संक्रमितको संख्या ९ सय १६ पुगेको  जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । 
अघिल्लो दिन २८ जना संक्रमित फेला परेको जिल्लामा आइतबार सप्तरी जिल्ला अदालतका एक न्यायाधिश, दुई कर्मचारी तथा एक जना सुरक्षाकर्मी गरि चार जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । 
    यस्तै विद्युत प्राधिकरण बितरण शाखा राजविराजका तीन कर्मचारी, राजविराज नगरपालिकाका विभिन्न वडा र तिलाठी कोइलाडी गाउँपालिकाका ५÷५ सर्वसाधारण र एक जना प्रहरी गरि १८ जनामा कोरोना संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

“राईट फर राईट” अभियान सप्तरीमा हस्ताक्षर अभियान सम्पन्न
“राईट फर राईट” अभियान सप्तरीमा हस्ताक्षर अभियान सम्पन्न
विटौरी जग्गाको समस्या समाधान  बारे मधेश सरकारको ध्यानाकर्षण 
विटौरी जग्गाको समस्या समाधान  बारे मधेश सरकारको ध्यानाकर्षण 
रेडक्रस अध्यक्ष भगत र जसपा नेता यादव एमालेमा प्रवेश
रेडक्रस अध्यक्ष भगत र जसपा नेता यादव एमालेमा प्रवेश
प्रहरीमाथी गोली प्रहार गर्ने पूर्व सैनिकसहित दुई जनालाई १२ वर्ष कैद
प्रहरीमाथी गोली प्रहार गर्ने पूर्व सैनिकसहित दुई जनालाई १२ वर्ष कैद
रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान  प्रतिष्ठानको निर्माण प्रक्रिया सुरु
रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान  प्रतिष्ठानको निर्माण प्रक्रिया सुरु
जसपा नेपाल सप्तरीको निर्वाचन मिति तेश्रो पटक सारियो
जसपा नेपाल सप्तरीको निर्वाचन मिति तेश्रो पटक सारियो
लागुऔषध न्युनिकरण सम्बन्धि जनचेतनामूलक तालिम सुरु 
लागुऔषध न्युनिकरण सम्बन्धि जनचेतनामूलक तालिम सुरु 
जनमत पार्टीद्वारा  मुख्यमन्त्रीको राजिनामा माग
जनमत पार्टीद्वारा  मुख्यमन्त्रीको राजिनामा माग
माटोको ढिस्कोले पुरिएर एक बालिकाको मृत्यु, दुई घाइते 
अर्थ मन्त्री साहद्वारा विपद् व्यवस्थापन सामग्री भण्डार गृहको उद्घाटन
अर्थ मन्त्री साहद्वारा विपद् व्यवस्थापन सामग्री भण्डार गृहको उद्घाटन

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?