प्रतिष्ठान निर्माणका लागि  प्रशासन कार्यालयको गेटमा धर्ना

राजविराज राजविराज
|
बिहिबार, मंसिर १४, २०८०
|
|
३३ पटक हेरिएको
Shares
प्रतिष्ठान निर्माणका लागि  प्रशासन कार्यालयको गेटमा धर्ना

सारांश

  •     सप्तरी युथ नेपालद्वारा गठित आन्दोलन परिचालन समितिको अगुवाईमा बिहान १० बजेदेखी कार्यालयको मुल गेटमै  एक घण्टा धर्ना दिएका हुन् ।
  •       सवा दुई वर्षअघि शिलान्यास गरेर पनि अलपत्र छाडिएको प्रतिष्ठानको निर्माणको काम रोकिदा पनि सरकारले कुनै वास्ता नगरेकाले सरकारको ध्यानाकर्षण गराउन चरणबद्ध रुपमा आन्दोलन गर्दै आएका युवाहरुले शुक्रबार जिल्ला प्रशासन कार्यालय अगाडी दुई घण्टा धर्ना दिने कार्यक्रम तय गरेको आन्दोलन परिचालन समितिका संयोजक सत्येन्द्र यादवले बताए ।
  •       उनले शान्तिपूर्ण आन्दोलनबाट पनि मागको सुनुवाई नभए दोश्रो चरणमा आन्दोलनमा थप सशक्त कार्यक्रमहरु घोषणा गरिने तयार गरिएको जानकारी समेत दिए ।

दैनिक समाचारदाता
राजविराज, १४ मंसिर ।

    रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण कार्य अविलम्ब सूचारुको माग गर्दै आन्दोलनरत युवाहरुले बिहीबार जिल्ला प्रशासन कार्यालय सप्तरी अगाडी धर्ना दिएका छन् । 
    सप्तरी युथ नेपालद्वारा गठित आन्दोलन परिचालन समितिको अगुवाईमा बिहान १० बजेदेखी कार्यालयको मुल गेटमै  एक घण्टा धर्ना दिएका हुन् । 
    सवा दुई वर्षअघि शिलान्यास गरेर पनि अलपत्र छाडिएको प्रतिष्ठानको निर्माणको काम रोकिदा पनि सरकारले कुनै वास्ता नगरेकाले सरकारको ध्यानाकर्षण गराउन चरणबद्ध रुपमा आन्दोलन गर्दै आएका युवाहरुले शुक्रबार जिल्ला प्रशासन कार्यालय अगाडी दुई घण्टा धर्ना दिने कार्यक्रम तय गरेको आन्दोलन परिचालन समितिका संयोजक सत्येन्द्र यादवले बताए । 
    उनले शान्तिपूर्ण आन्दोलनबाट पनि मागको सुनुवाई नभए दोश्रो चरणमा आन्दोलनमा थप सशक्त कार्यक्रमहरु घोषणा गरिने तयार गरिएको जानकारी समेत दिए । 
    यता प्रतिष्ठान निर्माणको काम अविलम्ब सूचारु गर्नुपर्ने माग राखी स्थानीयवासीद्वारा गठित संघर्ष समितिले गत २६ असोजदेखी थालेको रिले अनशनलाई ४८ औं दिन बिहीबार पनि निरन्तरता दिएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेसिआई एक्सन फ्रेमवर्क तालिम सम्पन्न
जेसिआई एक्सन फ्रेमवर्क तालिम सम्पन्न
६ महिनाको अवधीमा एउटै घरमा तीन पटक चोरी
६ महिनाको अवधीमा एउटै घरमा तीन पटक चोरी
सप्तरी काँग्रेस सभापतीको  दौडमा आधा दर्जन बढी आकांक्षी
सप्तरी काँग्रेस सभापतीको  दौडमा आधा दर्जन बढी आकांक्षी
सप्तरीमा ईदको रौनक, आपसी सद्भाव मजबुत बनाउन विभिन्न कार्यक्रम 
सप्तरीमा ईदको रौनक, आपसी सद्भाव मजबुत बनाउन विभिन्न कार्यक्रम 
सात उम्मेदवार मध्ये एकको आज भाग्य फैसला हुदै
सात उम्मेदवार मध्ये एकको आज भाग्य फैसला हुदै
ऐतिहासिक परिवर्तन र उपलब्धी जोगाउने जिम्मा मधेश प्रदेश कै हो ः कार्यवाहक अध्यक्ष श्रेष्ठ
ऐतिहासिक परिवर्तन र उपलब्धी जोगाउने जिम्मा मधेश प्रदेश कै हो ः कार्यवाहक अध्यक्ष श्रेष्ठ
जसपाद्वारा भारतीय मोटरसाईकलको  पास सुलभ बनाउन माग 
जसपाद्वारा भारतीय मोटरसाईकलको  पास सुलभ बनाउन माग 
२२ बर्ष पछि बल्ल बन्ने भो स्व. सिंहको संग्रहालय भवन 
२२ बर्ष पछि बल्ल बन्ने भो स्व. सिंहको संग्रहालय भवन 
राहत वितरणका क्रममा भएको धाँधली र गरिएको हातपात बारे  स्थानीयद्वारा छानबिनको माग
राहत वितरणका क्रममा भएको धाँधली र गरिएको हातपात बारे  स्थानीयद्वारा छानबिनको माग
जिल्ला प्रहरी कार्यालय परिसर भित्रै  प्रहरीद्वारा जसपा अध्यक्ष यादवमाथी कुटपिट
जिल्ला प्रहरी कार्यालय परिसर भित्रै  प्रहरीद्वारा जसपा अध्यक्ष यादवमाथी कुटपिट