सप्तरी एनप्यावशनको अध्यक्षमा नरेश प्रताप

राजविराज राजविराज
|
शनिबार, फाल्गुन ३, २०७६
|
|
३३ पटक हेरिएको
Shares
सप्तरी एनप्यावशनको अध्यक्षमा नरेश प्रताप

सारांश

    राजविराज÷राष्ट्रिय निजि तथा आवासिय विद्यालय एशोसिएशन नेपाल एनप्याब्सन सप्तरीको शुक्रबार सम्पन्न छौठो जिल्ला अधिवेशनबाट नरेशप्रताप साहको नेतृत्वमा ११ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मतले चयन गरेको छ । 
    सर्वसम्मतबाट चयन भएको नयाँ कार्यसमितिको उपाध्यक्षमा दुर्गा प्रसाद यादव, सचिवमा दिनेश कुमार साह, सहसचिवमा रामानन्द चौधरी, कोषाध्यक्षमा प्रकाश चौधरी र उपकोषाध्यक्षमा बीरेन्द्र प्रसाद साह रहेका छन् । 
    यस्तै सदस्यहरुमा बसन्त चौधरी, रंजु साह, सत्यनारायण मण्डल, संजय चौधरी र श्रीराम मण्डललाई सर्वसम्मतले चयन गरिएको निर्वाचन समिति संयोजक डोमन साहले जानकारी दिएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ