७० करोड रुपैयाँ रकमान्तर गरेको भन्दै विशेष छानबिन समिति गठन 

राजविराज राजविराज
|
मंगलबार, आषाढ २६, २०८०
|
|
२४ पटक हेरिएको
Shares
७० करोड रुपैयाँ रकमान्तर गरेको भन्दै विशेष छानबिन समिति गठन 

सारांश

  •     प्रदेशका अर्थमन्त्री संजयकुमार यादवले ७० करोड रुपैयाँ रकमान्तर गरेको भन्दै उक्त बिशेष समिति गठन गरिएको हो ।
  •       गठित समितिमा प्रदेश सभाबाट सबै दलको प्रनितिधित्व हुने गरी १० सदस्यीय विशेष छानबिन समिति गठन गरिएको हो ।
  •     गठन गरिएको समितिमा दिपेन्द्रकुमार ठाकुर, नागेन्द्र प्रसाद साह, राजकुमार गुप्ता, शम्भुप्रसाद साह, उपेन्द्र महतो, जवाहर प्रसाद कुशावाहा, कन्चन विच्छा, विमला अन्सारी र उर्मिलादेवी सिंह रहेका छन् ।

दैनिक समाचारदाता
जनकपुरधाम, २६ असार ।

    मधेश प्रदेशमा आर्थिक वर्ष २०७९÷८० को अन्तिम समयमा आएर करिब ७० करोड रुपैयाँ रकमान्तर गरेको भन्दै विशेष छानबिन समिति गठन गरिएको छ ।
    प्रदेशका अर्थमन्त्री संजयकुमार यादवले ७० करोड रुपैयाँ रकमान्तर गरेको भन्दै उक्त बिशेष समिति गठन गरिएको हो । 
    गठित समितिमा प्रदेश सभाबाट सबै दलको प्रनितिधित्व हुने गरी १० सदस्यीय विशेष छानबिन समिति गठन गरिएको हो ।
    गठन गरिएको समितिमा दिपेन्द्रकुमार ठाकुर, नागेन्द्र प्रसाद साह, राजकुमार गुप्ता, शम्भुप्रसाद साह, उपेन्द्र महतो, जवाहर प्रसाद कुशावाहा, कन्चन विच्छा, विमला अन्सारी र उर्मिलादेवी सिंह रहेका छन् । समितिको सभापति सदस्यहरुबाट चयन गरिने छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?