सिटिजन्स बैंकको वार्षिकोत्सवमा रक्तदान 

राजविराज राजविराज
|
सोमबार, बैशाख ८, २०८२
|
|
५० पटक हेरिएको
Shares
सिटिजन्स बैंकको वार्षिकोत्सवमा रक्तदान 

सारांश

  •     सप्तरीमा ७ वटा शाखामार्फत सेवा प्रदान गर्दे आएको सिटिजन्स बैंकले १८ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
  •     वैंकका कलष्टर प्रमुख प्रकाश नेपालसहित राजविराज शाखाका १६ जना कर्मचारीले रक्तदान गरेको शाखा प्रमुख राजकुमार यादवले जानकारी दिए ।
  •     बैंकका क्लस्टर प्रमुख प्रकाश नेपाल, राजविराज शाखाका प्रबन्धक राजकुमार यादव, अमिर रहमान, रजनीश यादव, प्रशान्त देव, आशुतोष झा, अमन दास, राघव पोखरेल, अमन दास लगायत दुई दर्जन बढी कर्मचारीले रक्तदान गरेका छन ।

दैनिक समाचारदाता
राजविराज, ७ बैशाख । 

    सिटिजन्स बैंक राजविराजले वार्षिकोत्सवको अवसरमा आईतवार रक्तदान कार्यक्रम गरेको छ ।
    सप्तरीमा ७ वटा शाखामार्फत सेवा प्रदान गर्दे आएको सिटिजन्स बैंकले १८ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
    वैंकका कलष्टर प्रमुख प्रकाश नेपालसहित राजविराज शाखाका १६ जना कर्मचारीले रक्तदान गरेको शाखा प्रमुख राजकुमार यादवले जानकारी दिए ।
    बैंकका क्लस्टर प्रमुख प्रकाश नेपाल, राजविराज शाखाका प्रबन्धक राजकुमार यादव, अमिर रहमान, रजनीश यादव, प्रशान्त देव, आशुतोष झा, अमन दास, राघव पोखरेल, अमन दास लगायत दुई दर्जन बढी कर्मचारीले रक्तदान गरेका छन । 
    सप्तरीका ७ वटा शाखा र सिरहाका १ वटा गरि ८ वटा शाखाका ७० जना कर्मचारीको सहभागितामा विहानै प्रभातफेरी निकालिएको र त्यसपछि नेपाल रेडक्रस सोसाईटीको सहकार्यमा रक्तदान गरि १८औं वाषिकोत्सव मनाइएको उनले वताए ।
    राजाविराज शाखावाट ३० हजार गरि जिल्लाको ७ वटै शाखा मार्फत एक लाख सेवाग्राहीलाई सेवा दिदै आएको सिटिजन्स वैंकको देश भरिमा दुई सय शाखा संचालनमा रहेको शाखा प्रमुख यादवले जानकारी दिए । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

९७ अग्नीपीडितको निःशुल्क उपचार
९७ अग्नीपीडितको निःशुल्क उपचार
ऋण दिएर चौब्बर असुल गर्ने मिटर ब्याजी साहुले प्रहरीसम्मलाई चक्मा दिँदै
ऋण दिएर चौब्बर असुल गर्ने मिटर ब्याजी साहुले प्रहरीसम्मलाई चक्मा दिँदै
सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
सञ्चारगृहहरुको समस्या समाधानकालागि अविलम्ब पहल गर्ने संचार मन्त्री साहको प्रतिबद्धता
सञ्चारगृहहरुको समस्या समाधानकालागि अविलम्ब पहल गर्ने संचार मन्त्री साहको प्रतिबद्धता
हरवा चरवाको अवस्था भने ज्यूँका त्यूँ, ९ बुँदे माग अघि सार्दै सरकारको ध्यानाकर्षण
हरवा चरवाको अवस्था भने ज्यूँका त्यूँ, ९ बुँदे माग अघि सार्दै सरकारको ध्यानाकर्षण
“लोकतन्त्रको विकल्प लोकतन्त्र नै”
“लोकतन्त्रको विकल्प लोकतन्त्र नै”
पत्रकारमाथी भएको दुव्र्यवहारप्रति चार पत्रकार संगठनद्वारा वार्ता र सम्वादको  माध्यमबाट समस्या समाधानका लागि आग्रह
पत्रकारमाथी भएको दुव्र्यवहारप्रति चार पत्रकार संगठनद्वारा वार्ता र सम्वादको  माध्यमबाट समस्या समाधानका लागि आग्रह
तिलाठी कोईलाडी र टिभीएस किंग्स विजयी
तिलाठी कोईलाडी र टिभीएस किंग्स विजयी
बुद्ध एयरको जहाज उडाउने तयारी पुरा
बुद्ध एयरको जहाज उडाउने तयारी पुरा
कोशीले बगाएको हरिणको जिवित्तै उद्धार 
कोशीले बगाएको हरिणको जिवित्तै उद्धार