नहरमा डुबेर एक बालकको ज्यान गयो

राजविराज राजविराज
|
आइतबार, भाद्र ५, २०७९
|
|
२० पटक हेरिएको
Shares
नहरमा डुबेर एक बालकको ज्यान गयो

सारांश

  •     आफ्नै घर नजिकैको छोटी नहरको डिलमा खेल्दै गरेको सप्तकोशी नगरपालिका वडा न १ का कार्यालय सहयोगी राजकुमार रामको दुई वर्षीय छोरा सन्दिप रामको बिहान नहरमा डुबेर ज्यान गएको हो ।
  •       बालकको शव डुबेको ४ घण्टापछि दिउसो १२ बजे घरदेखि डेढ किलोमीटर दक्षिण नहरमा फेला परेको इलाका प्रहरी कार्यालय फत्तेपुरले जनाएको छ ।
  •       मृत बालकको शव पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज पठाइको तथा घटना बारे थप अनुसन्धान जारि रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, ५ भदौ । 

    सप्तरीको सप्तकोशी नगरपालिका वडा नं. २ सिद्धिपुरमा रहेको नहरमा डुबेर एक बालकको सोमबार बिहान ज्यान गएको छ । 
    आफ्नै घर नजिकैको छोटी नहरको डिलमा खेल्दै गरेको सप्तकोशी नगरपालिका वडा न १ का कार्यालय सहयोगी राजकुमार रामको दुई वर्षीय छोरा सन्दिप रामको बिहान नहरमा डुबेर ज्यान गएको हो । 
    बालकको शव डुबेको ४ घण्टापछि दिउसो १२ बजे घरदेखि डेढ किलोमीटर दक्षिण नहरमा फेला परेको इलाका प्रहरी कार्यालय फत्तेपुरले जनाएको छ । 
    मृत बालकको शव पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज पठाइको तथा घटना बारे थप अनुसन्धान जारि रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आठै जिल्लाका वरिष्ठ पत्रकारहरुलाई प्रमाण पत्र र दोसल्ला ओढाएर सम्मान
आठै जिल्लाका वरिष्ठ पत्रकारहरुलाई प्रमाण पत्र र दोसल्ला ओढाएर सम्मान
नेपाल सहकारीले प्रभावकारी सेवाका लागि बेवसाइट निर्माणदेखी तथ्याङ्क प्रविष्ट गर्ने काम थाल्यो
नेपाल सहकारीले प्रभावकारी सेवाका लागि बेवसाइट निर्माणदेखी तथ्याङ्क प्रविष्ट गर्ने काम थाल्यो
आमाले विषपान गराएका छोराको मृत्यु, आफू गम्भिर 
आमाले विषपान गराएका छोराको मृत्यु, आफू गम्भिर 
सिटिजन्स बैंकको वार्षिकोत्सवमा रक्तदान 
सिटिजन्स बैंकको वार्षिकोत्सवमा रक्तदान 
प्रशासनले दाउरा बाल्ने प्रबन्ध मिलाउँदै
प्रशासनले दाउरा बाल्ने प्रबन्ध मिलाउँदै
एक थान पेस्तोल र दुई राउण्ड गोली बरामद 
एक थान पेस्तोल र दुई राउण्ड गोली बरामद 
सहिदहरुको सम्मानका लागि उनीहरुको परिवारलाई रोजगारी, सीप र शिक्षा दिनुपर्छ ः मन्त्री लेखी
सहिदहरुको सम्मानका लागि उनीहरुको परिवारलाई रोजगारी, सीप र शिक्षा दिनुपर्छ ः मन्त्री लेखी
जलवायु परिवर्तनको चुनौति र स्थानीय तहको भूमिका
जलवायु परिवर्तनको चुनौति र स्थानीय तहको भूमिका
स्वतन्त्र सांसद सिंह जसपामा प्रवेश
स्वतन्त्र सांसद सिंह जसपामा प्रवेश
चैत ९ देखी अत्यावश्यक सेवा बाहेक सबै बन्द, १० देखी लामो दुरीको सवारी संचालनमा रोक