दैनिक समाचारदाता
राजबिराज, १७ जेठ ।
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकामा बुधबार एक बालकको पोखरीमा डुबेर ज्यान गएको छ ।
वडा नं. ४ चटि टोलस्थित रहेको सार्वजानिक पोखरीको डिलमा बस्दै आएका धर्मेन्द्र पासवानका ११ वर्षिय छोरा सुवास पासवानको डुबेर ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार खेल्ने क्रममा लडेर पोखरीमा डुबेपछि मृत्यु भएको हो ।
पोखरीमा डुबेर बालकको ज्यान गयो
सारांश
- वडा नं.
- ४ चटि टोलस्थित रहेको सार्वजानिक पोखरीको डिलमा बस्दै आएका धर्मेन्द्र पासवानका ११ वर्षिय छोरा सुवास पासवानको डुबेर ज्यान गएको प्रहरीले जनाएको छ ।
- प्रहरीका अनुसार खेल्ने क्रममा लडेर पोखरीमा डुबेपछि मृत्यु भएको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया