दुई महिलाद्वारा आत्महत्या

राजविराज राजविराज
|
आइतबार, जेठ १८, २०७७
|
|
५४ पटक हेरिएको
Shares
दुई महिलाद्वारा आत्महत्या

सारांश

  •     जिल्लाको कंचनरुप नगरपालिका ७ बस्ने ३५ वर्षिया रम्भादेवी रामले शनिबार राती आफ्नै घरमा शलको पासो लगाई झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
  •       घटना बारे थाहा पाउनासाथ प्रहरी टोली गई अनुसन्धान सुरु गरेको डिएसपी तिलक भारतीले जानकारी दिए ।
  •       यसैगरि महदेवा गाउँपालिका ४ डाढा टोल बस्ने १४ वर्षिया किशोरी सन्तोषि मण्डलले पनि शनिबारै राती आफ्नो घरको कोठामा सलको पासो लगाई पंखामा झुण्डिएर आत्महत्या गरेको उनले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, १८ जेठ ।
    मुलुक कोरोनाका कारण लकडाउन भएको बेला सप्तरीमा एकै दिन दुई महिलाले झुण्डिएर आत्महत्या गरेकी छिन् । 
    जिल्लाको कंचनरुप नगरपालिका ७ बस्ने ३५ वर्षिया रम्भादेवी रामले शनिबार राती आफ्नै घरमा शलको पासो लगाई झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । 
    घटना बारे थाहा पाउनासाथ प्रहरी टोली गई अनुसन्धान सुरु गरेको डिएसपी तिलक भारतीले जानकारी दिए । 
    यसैगरि महदेवा गाउँपालिका ४ डाढा टोल बस्ने १४ वर्षिया किशोरी सन्तोषि मण्डलले पनि शनिबारै राती आफ्नो घरको कोठामा सलको पासो लगाई पंखामा झुण्डिएर आत्महत्या गरेको उनले जानकारी दिए । घटनाको कारण भने खुल्न नसकेको र अनुसन्धान भइरहेको डिएसपी भारतीले बताए । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काँग्रेस सभापति र सचिवद्वारा एक  अर्का माथि आरोप प्रत्यारोप 
काँग्रेस सभापति र सचिवद्वारा एक  अर्का माथि आरोप प्रत्यारोप 
समस्यै समस्याले ग्रसित कारागारमा  चार गुना भन्दा बढी कैदीबन्दी 
समस्यै समस्याले ग्रसित कारागारमा  चार गुना भन्दा बढी कैदीबन्दी 
आर्थिक अभावले उपचार गराउन नपाएका सदाद्वारा ओच्छ्यानबाटै सहयोगको याचना
आर्थिक अभावले उपचार गराउन नपाएका सदाद्वारा ओच्छ्यानबाटै सहयोगको याचना
उच्च अदालत वार एशोसिएशनका नव निर्वाचित पदाधिकारीको पदस्थापना 
उच्च अदालत वार एशोसिएशनका नव निर्वाचित पदाधिकारीको पदस्थापना 
नेपाल भारतबीचको सम्बन्ध अझ प्रगाढ हुनुपर्छ ः वक्ताहरु
नेपाल भारतबीचको सम्बन्ध अझ प्रगाढ हुनुपर्छ ः वक्ताहरु
डेरीलाई डिप फ्रिज र मिल्क क्यान तथा  मासु विक्रेतालाई डिप फ्रिज बितरण
डेरीलाई डिप फ्रिज र मिल्क क्यान तथा  मासु विक्रेतालाई डिप फ्रिज बितरण
सप्तरीमा इदको रमझम
सप्तरीमा इदको रमझम
दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह  
दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह  
२५ लाखमा गरिएको रंगशाला स्तरोेन्नती  बारे अख्तियारले थाल्यो छानबिन 
२५ लाखमा गरिएको रंगशाला स्तरोेन्नती  बारे अख्तियारले थाल्यो छानबिन 
मधेस प्रदेशका गृहमन्त्री लेखीलाई  भूमिगत समूह जनतान्त्रिकको धम्की
मधेस प्रदेशका गृहमन्त्री लेखीलाई  भूमिगत समूह जनतान्त्रिकको धम्की