डेरीलाई डिप फ्रिज र मिल्क क्यान तथा  मासु विक्रेतालाई डिप फ्रिज बितरण

राजविराज राजविराज
|
शुक्रबार, चैत्र ८, २०७५
|
|
६० पटक हेरिएको
Shares
डेरीलाई डिप फ्रिज र मिल्क क्यान तथा  मासु विक्रेतालाई डिप फ्रिज बितरण

सारांश

  •     प्रदेश २ सरकारको सहयोगमा जिल्लाको बिष्णुपुर गाउँपालिका ६ मा संचालित उक्त डेरीलाई ६१० लिटर एक थान तथा ४० लिटरको ५ थान को डिप फ्रिज र ४१ थान मिल्क क्यान वितरण गरिएको हो ।
  •       यसैगरि शुक्रबारै भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिरहा÷सप्तरीद्वारा राजविराजमा आयोजित एक कार्यक्रममा मन्त्री साहले स्वच्छ तथा सफा मासु विक्रिका लागि डिप फ्रिज वितरण गरेका छन् ।
  •  

दैनिक समाचारदाता
राजविराज, ८ चैत । 
    प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले सप्तरी डेरी उद्योगमा शुक्रबार डिप फ्रिज र मिल्क क्यान बितरण गरेका छन् । 
    प्रदेश २ सरकारको सहयोगमा जिल्लाको बिष्णुपुर गाउँपालिका ६ मा संचालित उक्त डेरीलाई ६१० लिटर एक थान तथा ४० लिटरको ५ थान को डिप फ्रिज र ४१ थान मिल्क क्यान वितरण गरिएको हो । 
    यसैगरि शुक्रबारै भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिरहा÷सप्तरीद्वारा राजविराजमा आयोजित एक कार्यक्रममा मन्त्री साहले स्वच्छ तथा सफा मासु विक्रिका लागि डिप फ्रिज वितरण गरेका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जलवायु परिवर्तनले हुने हानी नोक्सानी न्युनिकरणको प्रयास

प्रदेश २ मा १४ लाख भन्दा बढी बोटबिरुवा रोपिदै 

तीन पुस्तासम्म पनि मुआब्जा नपाएका कोशी पीडितहरुद्वारा आन्दोलनको घोषणा
संघिय सरकार र न्यायालय दुबैद्वारा विभेदकारी भूमिका, राष्ट्रिय आन्दोलनका लागि संघर्षरत सम्पूर्ण पक्षसँग समन्वय गरिदै ः महतो

प्रथम महेन्द्र नारायण निधी कप सप्तरीले जित्यो

एक सय १३ कार्टुन अबैध मदिरा बरामद
एक सय १३ कार्टुन अबैध मदिरा बरामद
राष्ट्रिय दुग्ध विकास बोर्डको निर्देशकमा सप्तरीका डा. यादव

पत्रकार रजकको हत्याको विरोधमा राजविराजमा मैनवत्ती प्रज्वलन

प्रधानमन्त्री कपका लागि क्रिकेट  खेलाडीको बन्द प्रशिक्षण 

६ सय ३ थान विभिन्न लागुऔषधसहित पंचदेव पक्राउ

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?