आगलागिमा दुई लाख भन्दा बढीको क्षति

राजविराज राजविराज
|
शुक्रबार, पौष ११, २०८२
|
|
२३ पटक हेरिएको
Shares
आगलागिमा दुई लाख भन्दा बढीको क्षति

सारांश

  •     सो गाउँपालिका वडा नं.
  • ३ गोविन्दपुरस्थित मुस्लिम टोलमा आगलागी हुँदा दुई लाख ६५ हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको हो ।
  •     स्थानीय मो.

दैनिक समाचारदाता
राजविराज, ११ पुस । 

    सप्तरीको छिन्नमस्ता गाउँपालिकामा बिहीबार आगलागि हुँदा दुई लाख भन्दा बढी मुल्य बराबरको क्षति भएको छ ।
    सो गाउँपालिका वडा नं. ३ गोविन्दपुरस्थित मुस्लिम टोलमा आगलागी हुँदा दुई लाख ६५ हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको हो ।
    स्थानीय मो. रहमद मियाँको टिनको छानो र वरिपरि बाँसको टाटीले घेरिएको एकतले घरमा बिहीबार राति १०ः३० बजे विद्युत् तार सर्ट भई अचानक आगलागी भएको प्रहरीले जनाएको छ । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीका अनुसार आगलागीबाट धान २५ मन र चामल १० मन, लत्ताकपडा, भाँडावर्तन तथा सोफा सेट लगायत घरभित्र रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ । 
    नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको सहयोगमा करिब एक घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दलित समुदाय माथि छुवाछुत कायम रहेसम्म समृद्ध नेपाल हुनसक्दैन ः मुख्यमन्त्री राउत 
सप्तरीका संक्रमितको संख्या थपिदै, निको हुनेको संख्या ९६
सप्तरीका संक्रमितको संख्या थपिदै, निको हुनेको संख्या ९६
सप्तरीका शक्तिपीठमा भक्तजनको घुँइचो
सप्तरीका शक्तिपीठमा भक्तजनको घुँइचो
हरवा चरवाहरुको लगत संकलनको काम  तत्काल अघि बढाउनुपर्नेमा जोड
हरवा चरवाहरुको लगत संकलनको काम  तत्काल अघि बढाउनुपर्नेमा जोड
ट्रकले लियो पति पत्नीको ज्यान
ट्रकले लियो पति पत्नीको ज्यान
तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
शिक्षा क्षेत्र सुधारका लागि  तत्काल शिक्षक दरबन्दी  ल्याउने ः शिक्षा मन्त्रि यादव
शिक्षा क्षेत्र सुधारका लागि  तत्काल शिक्षक दरबन्दी  ल्याउने ः शिक्षा मन्त्रि यादव
गौंबंश संरक्षणको माँग गर्दै राजविराजमा खवरदारी ¥याली
गौंबंश संरक्षणको माँग गर्दै राजविराजमा खवरदारी ¥याली
विपन्न बस्तीमै पुगेर न्यानो  कपडा बाड्दै समाजसेवी यादव
विपन्न बस्तीमै पुगेर न्यानो  कपडा बाड्दै समाजसेवी यादव
जसपाले मधेश प्रदेश सरकारको नेतृत्वमा  दाबी गर्ने ः प्रदेशसभा सदस्य साह
जसपाले मधेश प्रदेश सरकारको नेतृत्वमा  दाबी गर्ने ः प्रदेशसभा सदस्य साह