दैनिक समाचारदाता
राजविराज, ५ फागुन ।
प्रदेश २ को सामाजिक विकास मन्त्रालय अन्तर्गत शिक्षा कार्यदल गठन गरिएको छ ।
ठाकुरराम वहुमुखी क्याम्पस विरगंजका प्रोफेसर देवेन्द्र मिश्रको संयोजकत्वमा पाँच सदस्यीय सो कार्य दल गठन गरिएको हो ।
गठित कार्यदलको सदस्य सचिवमा सामाजिक विकास मन्त्रालय प्रदेश नंबर २ का उपसचिव उमेशलाल कर्णलाई मनोनित गरिएको छ ।
त्यस्तै सदस्यहरुमा महेन्द्र विन्देश्वरी वहुमुखी क्याम्पस राजविराजका संतोष कुमार चमन, नेपाल शिक्षक महासंघका केन्द्रीय उपाध्यक्ष एवं प्रदेश नंबर २ का संयोजक लालबाबू यादव र ठाकुरराम वहुमुखी क्याम्पस विरगंजका पूर्व क्याम्पस प्रमुख ललन द्विवेदीलाई मनोनित गरिएको छ ।
प्रदेश २ को शिक्षा कार्यदल गठन
सारांश
- ठाकुरराम वहुमुखी क्याम्पस विरगंजका प्रोफेसर देवेन्द्र मिश्रको संयोजकत्वमा पाँच सदस्यीय सो कार्य दल गठन गरिएको हो ।
- गठित कार्यदलको सदस्य सचिवमा सामाजिक विकास मन्त्रालय प्रदेश नंबर २ का उपसचिव उमेशलाल कर्णलाई मनोनित गरिएको छ ।
- त्यस्तै सदस्यहरुमा महेन्द्र विन्देश्वरी वहुमुखी क्याम्पस राजविराजका संतोष कुमार चमन, नेपाल शिक्षक महासंघका केन्द्रीय उपाध्यक्ष एवं प्रदेश नंबर २ का संयोजक लालबाबू यादव र ठाकुरराम वहुमुखी क्याम्पस विरगंजका पूर्व क्याम्पस प्रमुख ललन द्विवेदीलाई मनोनित गरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?
जेनजी आन्दोलनको एक वर्ष पुरा, सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन
प्रतिक्रिया
० प्रतिक्रिया