जनमतद्वारा मन्त्रीको पुतला दहन

राजविराज राजविराज
|
आइतबार, माघ ९, २०७८
|
|
३८ पटक हेरिएको
Shares
जनमतद्वारा मन्त्रीको पुतला दहन

सारांश

  •     राजविराजस्थित जनआन्दोलन चौकमा आइतबार सो पार्टीका नेता कार्यकर्ताहरुले आफ्ना पार्टीका अध्यक्ष डा.
  • सिके राउतलाई मन्त्री यादवले ज्यान मार्ने धम्की दिएको भन्दै पुतला दहन गरेका बताएका छन् ।
  •       जनमत पार्टीका जिल्ला सचिव थानेश्वर साहले गत माघ ५ गते बलिदानी दिवसको अवसरमा रौतहटमा आयोजित कार्यक्रममा मन्त्री यादवले आफ्ना पार्टीका अध्यक्ष डा.

दैनिक समाचारदाता
राजविराज, ९ माघ ।     
    जनमत पार्टी सप्तरीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवको पुतला दहन गरेको छ । 
    राजविराजस्थित जनआन्दोलन चौकमा आइतबार सो पार्टीका नेता कार्यकर्ताहरुले आफ्ना पार्टीका अध्यक्ष डा. सिके राउतलाई मन्त्री यादवले ज्यान मार्ने धम्की दिएको भन्दै पुतला दहन गरेका बताएका छन् । 
    जनमत पार्टीका जिल्ला सचिव थानेश्वर साहले गत माघ ५ गते बलिदानी दिवसको अवसरमा रौतहटमा आयोजित कार्यक्रममा मन्त्री यादवले आफ्ना पार्टीका अध्यक्ष डा. राउतलाई गौर घटनाको स्मरण गराउँदै ज्यान मार्ने धम्की दिएको बिरोधमा पुतला दहन गरेको जानकारी दिए ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पुनः जंगली हात्तिले घर भत्कायो, अन्नपात नष्ट
पुनः जंगली हात्तिले घर भत्कायो, अन्नपात नष्ट
हनुमानजयन्ती मनाइयो
हनुमानजयन्ती मनाइयो
राजविराज नगरपालिका कार्यालयमा ३० करोड भन्दा बढीको  क्षति, ११ लाख नगदसहित तीस वटा सवारीसाधन जलेर नष्ट
राजविराज नगरपालिका कार्यालयमा ३० करोड भन्दा बढीको  क्षति, ११ लाख नगदसहित तीस वटा सवारीसाधन जलेर नष्ट
गरिब, असहाय लगायतका लागि संचालित कार्यक्रमबाट २ सय ३५ जना लाभान्वित
तीन मिटर लामो अंजिगर फेला प¥यो
तीन मिटर लामो अंजिगर फेला प¥यो
जनमूखी व्यवसायीक कृषि क्षेत्रतर्फ उन्मूख हुँदै
जनमूखी व्यवसायीक कृषि क्षेत्रतर्फ उन्मूख हुँदै
राजविराजबाट जनकपुर जाँदै गरेको बस मिर्चौयामा  दुर्घटना, दुई जनाको मृत्यु, २५ जना घाइते
राजविराजबाट जनकपुर जाँदै गरेको बस मिर्चौयामा  दुर्घटना, दुई जनाको मृत्यु, २५ जना घाइते
मधेशमा शिक्षाको अवस्था कमजोर हुनुको मुख्य कारण विद्यालय व्यवस्थापन समिति ः मुख्यमन्त्री सिंह
मधेशमा शिक्षाको अवस्था कमजोर हुनुको मुख्य कारण विद्यालय व्यवस्थापन समिति ः मुख्यमन्त्री सिंह
प्रधानमन्त्री बन्न कै लागि ओलीले  एकता गरेको पोखरेलको आरोप
प्रधानमन्त्री बन्न कै लागि ओलीले  एकता गरेको पोखरेलको आरोप
ट्रकले ठक्करबाट मोटरसाइकल  सवार युवकको घटनास्थलमै मृत्यु 
ट्रकले ठक्करबाट मोटरसाइकल  सवार युवकको घटनास्थलमै मृत्यु 

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?