भरुवा बन्दुकसहित दुई पक्राउ   

राजविराज राजविराज
|
आइतबार, माघ २५, २०७७
|
|
४४ पटक हेरिएको
Shares
भरुवा बन्दुकसहित दुई पक्राउ   

सारांश

  •     गस्तीमा गएको प्रहरी टोलीले एक नाले भरुवा बन्दुकसहित शम्भुनाथ नगरपालिका २ भलुवाही निवासी २५ वर्षिय रामपुकार माझी र २२ वर्षिय रामस्वरुप मण्डललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
  •     ईलाका प्रहरी कार्यालय रुपनीबाट खटेको गस्ती टोलीले बिशेष सुराकीको आधारमा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भुवनेश्वर प्रसाद साहले जानकारी दिएका छन् ।
  • पक्राउ परेकाहरुलाई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, २५ माघ । 
    सप्तरी प्रहरीले जिल्लाको शम्भुनाथ नगरपालिकाबाट आइतबार बिहान हतियारसहित दुई जना यूवकलाई पक्राउ गरेको छ । 
    गस्तीमा गएको प्रहरी टोलीले एक नाले भरुवा बन्दुकसहित शम्भुनाथ नगरपालिका २ भलुवाही निवासी २५ वर्षिय रामपुकार माझी र २२ वर्षिय रामस्वरुप मण्डललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
    ईलाका प्रहरी कार्यालय रुपनीबाट खटेको गस्ती टोलीले बिशेष सुराकीको आधारमा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भुवनेश्वर प्रसाद साहले जानकारी दिएका छन् । पक्राउ परेकाहरुलाई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?