जन्मदिन मनाउने खर्च  जोगाएर असायलाई सहयोग

राजविराज राजविराज
|
शुक्रबार, फाल्गुन २, २०७६
|
|
४९ पटक हेरिएको
Shares
जन्मदिन मनाउने खर्च  जोगाएर असायलाई सहयोग

सारांश

  •     जन्मदिन मनाउनका लागि खर्च हुने रकम जोगाई ती असाय तथा गरिब बालबालिकालाई उनले विभिन्न सामानहरु प्रदान गरेर सहयोग गरेका हुन् ।
  •       दासले राजविराजकै बालेश्वरी मन्दिर नजिक रहेका असहाय बालबालिकाहरुलाई हाफ पेन्ट, भेष्ट, पढ्नका लागि  किताव, कापी, डटपेन तथा बिस्कुट र चकलेट प्रदान गरेको उनका भाई शिवराज दासले जानकारी दिए ।
  •       राजविराजस्थित सिद्धार्थ बैकमा कार्यरत दासले आप्mनौ २६ औ जन्मदिनको अवसरमा यस बर्ष गरिब तथा असाय बालबालिकालाई नै सहयोग गर्ने बिचार गरे अनुसार सहयोग  गरेको उनले बताए ।

दैनिक समाचारदाता
राजविराज, २ फागुन । 
    राजविराज वडा नं. ३ निवासी अमल दासले आप्mनो जन्मदिनको अवसरमा गरिब तथा असाय बालबालिकालाई शुक्रबार सहयोग गरेका छन । 
    जन्मदिन मनाउनका लागि खर्च हुने रकम जोगाई ती असाय तथा गरिब बालबालिकालाई उनले विभिन्न सामानहरु प्रदान गरेर सहयोग गरेका हुन् । 
    दासले राजविराजकै बालेश्वरी मन्दिर नजिक रहेका असहाय बालबालिकाहरुलाई हाफ पेन्ट, भेष्ट, पढ्नका लागि  किताव, कापी, डटपेन तथा बिस्कुट र चकलेट प्रदान गरेको उनका भाई शिवराज दासले जानकारी दिए । 
    राजविराजस्थित सिद्धार्थ बैकमा कार्यरत दासले आप्mनौ २६ औ जन्मदिनको अवसरमा यस बर्ष गरिब तथा असाय बालबालिकालाई नै सहयोग गर्ने बिचार गरे अनुसार सहयोग  गरेको उनले बताए ।   
    जन्मदिनको अवसरमा फजुल खर्च गर्नु भन्दा यसरी नै गरिव तथा असहायलाई सहयोग गरेर मानविय कार्य गर्न सबैलाई उनले आग्रह समेत गरे । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आगामी नीति तथा कार्यक्रममा पालिकाहरुले खानेपानी सरसफाई तथा स्वच्छता क्षेत्रगत  कार्यक्रममा बजेट राख्ने प्रतिबद्धता 
आगामी नीति तथा कार्यक्रममा पालिकाहरुले खानेपानी सरसफाई तथा स्वच्छता क्षेत्रगत  कार्यक्रममा बजेट राख्ने प्रतिबद्धता 
रेडियो नेपाल र नेपाल टेलिभिजनको प्रादेशिक प्रसारण अब जनकपुरबाट हुने
रेडियो नेपाल र नेपाल टेलिभिजनको प्रादेशिक प्रसारण अब जनकपुरबाट हुने
शान्तिसुरक्षालाई प्रभावकारी बनाउन  ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम शुभारम्भ
शान्तिसुरक्षालाई प्रभावकारी बनाउन  ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम शुभारम्भ
नेपाल बैंकमा “लकर” सेवा सुरु, रेमिट्यान्स सेवा पुनः सूचारु
नेपाल बैंकमा “लकर” सेवा सुरु, रेमिट्यान्स सेवा पुनः सूचारु
गजेन्द्रनारायण सिंह स्मृति टी २० क्रिकेट प्रतियोगितामा लौनियाँ र मन्सापुर विजयी
गजेन्द्रनारायण सिंह स्मृति टी २० क्रिकेट प्रतियोगितामा लौनियाँ र मन्सापुर विजयी
पिएम कपमा सप्तरीको दोस्रो जित
पिएम कपमा सप्तरीको दोस्रो जित
रास्वपा नगर अध्यक्ष दास कुटिए
रास्वपा नगर अध्यक्ष दास कुटिए
४४ जना पशुपालकलाई मोटरसहितको  च्यापकटर मेसिन प्रदान
४४ जना पशुपालकलाई मोटरसहितको  च्यापकटर मेसिन प्रदान
उम्मेदवार अग्रवालद्वारा शुभकामना आदान प्रदान
उम्मेदवार अग्रवालद्वारा शुभकामना आदान प्रदान
एकै परिवारका ८ जनासहित ११ संक्रमित 
एकै परिवारका ८ जनासहित ११ संक्रमित 

छुटाउनुभयो कि ?

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

जेनजी आन्दोलनको एक वर्ष पुरा,  सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन

जेनजी आन्दोलनको एक वर्ष पुरा,  सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन

आमसञ्चार र मिडिया काउन्सिलद्वारा भावी योजनाहरु बारे सुझाव संकलन

आमसञ्चार र मिडिया काउन्सिलद्वारा भावी योजनाहरु बारे सुझाव संकलन