एक सय ५२ छात्रालाई साइकल बितरण

राजविराज राजविराज
|
सोमबार, भाद्र १६, २०७६
|
|
२१ पटक हेरिएको
Shares
एक सय ५२ छात्रालाई साइकल बितरण

सारांश

  •     जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाका दुई विद्यालयका १ सय ५२ छात्राहरुलाई प्रदेश २ का भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले सो साइकल बितरण गरेका हुन् ।
  •       वडा नं.
  • ८ स्थित जनता मावि तोपाका कक्षा ८ मा अध्ययनरत ५० तथा वडा नं.

दैनिक समाचारदाता
राजविराज, १५ भदौं । 
    “बेटी पढाऊ, बेटी बचाऊ” अभियान अन्तरगत सप्तरीका दुई विद्यालयका छात्राहरुलाई आइतबार एक कार्यक्रमबीच साइकल बितरण गरिएको छ । 
    जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाका दुई विद्यालयका १ सय ५२ छात्राहरुलाई प्रदेश २ का भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले सो साइकल बितरण गरेका हुन् । 
    वडा नं. ८ स्थित जनता मावि तोपाका कक्षा ८ मा अध्ययनरत ५० तथा वडा नं. ७ ल.ब.न.मा.बि. कट्टीका कक्षा ८ मा अध्ययनरत १ सय २ छात्राहरुलाई मन्त्री साहले साइकल वितरण गरे । 
    साइकल वतरण कार्यक्रममा मन्त्री साहले छोरीहरुलाई शिक्षामा प्रोत्साहन स्वरुप प्रदेश सरकारले चलाएको अभियान अन्तरगत साइकल वितरण गरिएको बताए । प्रदेश सरकारले प्रदेश भरीका ८ वटै जिल्लाका छात्राहरुको शिक्षामा बलियो उपस्थितिका लागि सक्दो प्रयास गरिरहेको उल्लेख समेत गरे । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आठ दिनको अन्तरालमा  बाबु–छोरा निलम्बनमा
आठ दिनको अन्तरालमा  बाबु–छोरा निलम्बनमा
छोरीको अपहरण, बलात्कार र हत्या तथा छोरा  वेपत्ता प्रकरणमा आमाद्वारा न्यायको अपिल, हिरासतमा रहेका वडाअध्यक्षलाई अनुसन्धान गर्न पुनः दश दिनको म्याद थप
छोरीको अपहरण, बलात्कार र हत्या तथा छोरा  वेपत्ता प्रकरणमा आमाद्वारा न्यायको अपिल, हिरासतमा रहेका वडाअध्यक्षलाई अनुसन्धान गर्न पुनः दश दिनको म्याद थप
पत्रकारहरुको संघर्ष समितिले प्रधानमन्त्रीलाई  बुझाए १६ बुँदे माँगसहितको ज्ञापन 
पत्रकारहरुको संघर्ष समितिले प्रधानमन्त्रीलाई  बुझाए १६ बुँदे माँगसहितको ज्ञापन 
नेपाली काँग्रेस सप्तरीका सभापति दिनेश यादव केन्द्रीय सदस्यमा निर्वाचित 
नेपाली काँग्रेस सप्तरीका सभापति दिनेश यादव केन्द्रीय सदस्यमा निर्वाचित 
लोसपाद्वारा म्याद सकिएपछि थपिएका मतदाताको नाम हटाउन माग गर्दै उजुरी
लोसपाद्वारा म्याद सकिएपछि थपिएका मतदाताको नाम हटाउन माग गर्दै उजुरी
मादक पदार्थ सेवन गरि छोराद्वारा बुबाको हत्या
कामना बैंकको वार्षिकोत्सवमा बिद्यार्थीलाई ब्याग वितरण
कामना बैंकको वार्षिकोत्सवमा बिद्यार्थीलाई ब्याग वितरण
जिसस सप्तरी परिसरमा अत्याधुनिक र सुविधा सम्पन्न सभागृह निर्माण हुने 
जिसस सप्तरी परिसरमा अत्याधुनिक र सुविधा सम्पन्न सभागृह निर्माण हुने 
जेष्ठ नागरिक तथा अशक्त भएकाहरुको घरमै  पुगेर सामाजिक सुरक्षा कार्ड नविकरण 
जेष्ठ नागरिक तथा अशक्त भएकाहरुको घरमै  पुगेर सामाजिक सुरक्षा कार्ड नविकरण 
चार दिवसीय चैती छठ पर्व नहाय–खाय विधीसँगै सूरु
चार दिवसीय चैती छठ पर्व नहाय–खाय विधीसँगै सूरु