नवनिर्वाचित नगर व्यापार समितीका पदाधीकारीद्वारा पदभार ग्रहण 

राजविराज राजविराज
|
शुक्रबार, आश्विन १८, २०८१
|
|
४२ पटक हेरिएको
Shares
नवनिर्वाचित नगर व्यापार समितीका पदाधीकारीद्वारा पदभार ग्रहण 

सारांश

  •     शुक्रवार सप्तरीको बोदबर्साईन नगरपालिका ५ स्थित गुदरी हाटमा आयोजना गरीएको कार्यक्रममा बोदेवर्साइन नगर व्यापार समितीका नवनिर्वाचित पदाधिकारीहरुले पद तथा गोपनियताको शपथ लिदै पदभार गरेका हुन ।
  •       हालै सम्पन्न निर्वाचनमा नगर व्यापार समितीको अध्यक्षमा देवनारायण साह, उपाध्यक्षमा राधेश्याम भगत, नागेश्वर प्रसाद साह, सचिवमा अनिल प्रसाद सिंह र कोषाध्यक्षमा ज्योति देवी अग्रवाल निर्वाचित भएका थिए ।
  •       यस्तै सदस्यहरुमा राज कुमार साह बिरेन्द्र्र, मनोज कुमार यादव, मिथलेश कुमार यादव, प्र्रमोद कुमार साह, भदौ देवी साह, अझर अली, लक्ष्मी साह, महेश कुमार साह, पशुपती साह र आसुतोष कुमार यादव निर्वाचित भएका थिए ।

दैनिक समाचारदाता
राजविराज, १८ असोज । 

    बोदेवर्साइन नगर व्यापार समितीका नवनिर्वाचित पदाधिकारीहरुले शुक्रबार पद तथा गोपनियताको शपथ लिदै पदभार ग्रहण गरेका छन । 
    शुक्रवार सप्तरीको बोदबर्साईन नगरपालिका ५ स्थित गुदरी हाटमा आयोजना गरीएको कार्यक्रममा बोदेवर्साइन नगर व्यापार समितीका नवनिर्वाचित पदाधिकारीहरुले पद तथा गोपनियताको शपथ लिदै पदभार गरेका हुन । 
    हालै सम्पन्न निर्वाचनमा नगर व्यापार समितीको अध्यक्षमा देवनारायण साह, उपाध्यक्षमा राधेश्याम भगत, नागेश्वर प्रसाद साह, सचिवमा अनिल प्रसाद सिंह र कोषाध्यक्षमा ज्योति देवी अग्रवाल निर्वाचित भएका थिए । 
    यस्तै सदस्यहरुमा राज कुमार साह बिरेन्द्र्र, मनोज कुमार यादव, मिथलेश कुमार यादव, प्र्रमोद कुमार साह, भदौ देवी साह, अझर अली, लक्ष्मी साह, महेश कुमार साह, पशुपती साह र आसुतोष कुमार यादव निर्वाचित भएका थिए । 
    सप्तरी उधोग बाणिज्य सघका अध्यक्ष लालु प्रसाद अग्रवालले नगर समितीका अध्यक्ष साहललाई शपथ ग्रहण गराएका थिए । अन्य निर्वाचित पदाधिकारीहरुलाई नवनिर्वाचित अध्यक्ष साहले शपथ ग्रहण गराए । 
    सप्तरी उद्योग बाणिजय संघका अध्यक्ष लालुप्रसाद अग्रवालले दशै लगायतका ठुला चाडपर्व सुरु भइसक्दा पनि बजारमा रौनक नदेखिएको उल्लेख गरे । 
    उनले बजारमा भन्सार छलीका समान छ्याप छ्रयाप्ती बिक्री भइरहेको बताउदै यसले स्थानीय व्यापारमा धक्का पु¥याएको, बैंकको ब्याजले सताएको र अनुगमनका नाममा प्रशासनले व्यपारीहरुमाथी नै दुःख दिने काम भइरहेको भन्दै आक्रोश समेत पोखे ।
    कार्यक्रमका प्रमुख अतिथि राष्ट्रियसभा सदस्य मृगेन्द्र कुमार सिंह यादवले नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र बितरण गरेका थिए । सो कार्यक्रममा प्रदेश सांसद अनिरुद्ध प्रसाद सिह यादव, संविधान सभा सदस्य सुरेन्द्र यादव, बोदेवसाईन नगरपालिकाका मेयर आतेस सिह यादव, महिला नेतृ डा.बबि सिह यादव लगायतले व्यापार व्यवसाय क्षेत्रमा देखिएको समस्याहरु समाधान गर्नेतर्फ पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीन बर्ष कैद फैसला भएको ११ बर्षपछि पक्राउ 
तीन बर्ष कैद फैसला भएको ११ बर्षपछि पक्राउ 
बलान बिहुलमा कुष्ठ रोग तथा छाला सम्बन्धी एक दिने स्वास्थ्य शिविर सम्पन्न
बलान बिहुलमा कुष्ठ रोग तथा छाला सम्बन्धी एक दिने स्वास्थ्य शिविर सम्पन्न
अवैध रुपमा वालुवा उत्खनन् गर्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
अवैध रुपमा वालुवा उत्खनन् गर्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
सहिदहरुको सम्मानका लागि उनीहरुको परिवारलाई रोजगारी, सीप र शिक्षा दिनुपर्छ ः मन्त्री लेखी
सहिदहरुको सम्मानका लागि उनीहरुको परिवारलाई रोजगारी, सीप र शिक्षा दिनुपर्छ ः मन्त्री लेखी
तरुण दलले मनाए स्थापना दिवस
तरुण दलले मनाए स्थापना दिवस
तिलाठी कोइलाडीले विपन्न  नागरिक उपचार कोष स्थापना गर्ने 
तिलाठी कोइलाडीले विपन्न  नागरिक उपचार कोष स्थापना गर्ने 
घटनाको ९ महिना बितिसक्दा पनि आफूहरुले न्याय नपाएको गुनासो
घटनाको ९ महिना बितिसक्दा पनि आफूहरुले न्याय नपाएको गुनासो
मदिरा पसल खोल्ने र बन्द गर्ने समय निर्धारण गर्न माग गर्दै महिलाहरुद्वारा नगरपालिकालाई ध्यानाकर्षण पत्र
मदिरा पसल खोल्ने र बन्द गर्ने समय निर्धारण गर्न माग गर्दै महिलाहरुद्वारा नगरपालिकालाई ध्यानाकर्षण पत्र
अनियमितताको आरोप लगाउँदै विद्यालयमा  तालाबन्दी र अनशन, विद्यार्थी पढाईबाट बञ्चित
अनियमितताको आरोप लगाउँदै विद्यालयमा  तालाबन्दी र अनशन, विद्यार्थी पढाईबाट बञ्चित
चोरी भएको बस महोत्तरीमा फेला प¥यो 
चोरी भएको बस महोत्तरीमा फेला प¥यो