दैनिक समाचारदाता
राजविराज, २९ भदौ ।
राजविराज वडा नं. ७ स्थित रमेश नारायण दास आधारभूत विद्यालयमा शुक्रबार विद्यार्थीहरुलाई शैक्षिक सामाग्रि र पोशाक बितरण गरिएको छ ।
बाल दिवसको अवसरमा एक कार्यक्रम गरि त्यहा अध्ययनरत विद्यार्थीहरुलाई कपि, कलम, चकलेट, बिस्कुट र पोशाक वितरण गरिएको हो ।
सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि वडा नं. ७ का अध्यक्ष सुभाषचन्द्र यादवले सरकारले माध्यमिक तहसम्म निशुल्क पठनपाठनको व्यवस्था सरकारले गरेकोले ती सम्पूर्ण सेवा सूविधा विद्यालयले उपलब्ध गराउनु पर्नेमा जोड दिए ।
उनले बालबालिका भविष्यको कर्णधार रहेकाले उनीहरुको पढाईमा कुनै किसिमको बाधा उत्पन्न हुन नदिन विद्यालय प्रशासन तथा शिक्षकहरुलाई आग्रह समेत गरे ।
कार्यक्रममा राजबिराज नगरपालिका वडा नं. ७ का सदस्य रामानन्द देव, प्रधानाध्यापक बिभा झा, शिक्षिका रन्जना दास, चन्द्रकला रश्मि तथा अभिभावकहरुको उपस्थिति रहेको थियो ।
विद्यार्थीलाई शैक्षिक सामाग्रि र पोशाक बितरण
सारांश
- बाल दिवसको अवसरमा एक कार्यक्रम गरि त्यहा अध्ययनरत विद्यार्थीहरुलाई कपि, कलम, चकलेट, बिस्कुट र पोशाक वितरण गरिएको हो ।
- सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि वडा नं.
- ७ का अध्यक्ष सुभाषचन्द्र यादवले सरकारले माध्यमिक तहसम्म निशुल्क पठनपाठनको व्यवस्था सरकारले गरेकोले ती सम्पूर्ण सेवा सूविधा विद्यालयले उपलब्ध गराउनु पर्नेमा जोड दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया