बिपन्न सुमदायका महिलाहरू पोषण सम्बन्धी एकीकृत तालिम 

राजविराज राजविराज
|
आइतबार, आषाढ २७, २०७८
|
|
२७ पटक हेरिएको
Shares
बिपन्न सुमदायका महिलाहरू पोषण सम्बन्धी एकीकृत तालिम 

सारांश

  •     राजबिराज नगरपालिका कार्यालयको आयोजनामा बहुक्षेत्रिय पोषण कार्यक्रम अन्तर्गत नगरका वडा नम्वर १, ७ र ८ मा गर्भवति, सुत्केरी महिलाहरूलाई कुपोषणमा सुधार ल्याउन तालिमको आयोजना गरिएको हो ।
  •     गर्भवति तथा सुत्केरी महिलाहरूलाई खानपान, स्याहार र सरफाईमा उचित ध्यान दिन तथा जनचेतना फैलाउनका लागि सुनौलो हजार दिनका महिलाहरूलाई शिशु स्याहार गर्न र कुपोषण दर घटाउन सहजिकरण गरिएको नगरपालिका पोषण सहजकर्ता रंजिता यादबले बताईन ।
  •     उक्त तालिममा सुनौलो हजार दिन महिलाहरूलाई शिशु स्याहार सँगै उनीहरूलाई हरेक बार खाना चार अर्थात अन्य, दलहन, पहलो फलफुल, सागसब्जी, र पशुजन्य खाना खुवाउन गरि चार समुहका खाना खुवाउनु पर्नेमा बताईएको छ ।

दैनिक समाचारदाता
राजविराज, २७ असार । 
    बिपन्न गरिव समुदायका सुनौलो हजार दिनका महिलाहरूलाई दुई दिने एकीकृत तालिम सम्पन्न भएको छ ।
    राजबिराज नगरपालिका कार्यालयको आयोजनामा बहुक्षेत्रिय पोषण कार्यक्रम अन्तर्गत नगरका वडा नम्वर १, ७ र ८ मा गर्भवति, सुत्केरी महिलाहरूलाई कुपोषणमा सुधार ल्याउन तालिमको आयोजना गरिएको हो ।
    गर्भवति तथा सुत्केरी महिलाहरूलाई खानपान, स्याहार र सरफाईमा उचित ध्यान दिन तथा जनचेतना फैलाउनका लागि सुनौलो हजार दिनका महिलाहरूलाई शिशु स्याहार गर्न र कुपोषण दर घटाउन सहजिकरण गरिएको नगरपालिका पोषण सहजकर्ता रंजिता यादबले बताईन ।
    उक्त तालिममा सुनौलो हजार दिन महिलाहरूलाई शिशु स्याहार सँगै उनीहरूलाई हरेक बार खाना चार अर्थात अन्य, दलहन, पहलो फलफुल, सागसब्जी, र पशुजन्य खाना खुवाउन गरि चार समुहका खाना खुवाउनु पर्नेमा बताईएको छ ।
    सो तालिममा राजबिराज नगरपालिका पशु बिकास शाखा, स्वास्थ शाखा, कृषि शाखा, खानेपानी सरसफाई शाखा, महिला बिकास शाखा, शिक्षा शाखा लगायत का ७ वटै शाखाका प्रमुखहरूले सुनौलो हजार महिलाहरूलाई बानी व्यवहार र वालवालिकाहरूको कुपोषित हुन नदिन का तालिमको आयोजना गरिएको राजबिराज नगरपालिकाका प्रशासन प्रमुख मनोज यादब बताए ।
    राजबिराज नगरपालीकका प्रमुख प्रशासकिय अधिकृत मदनकुमार थापा, शिक्षा शाखा भोगेन्द्र यादब, स्वास्थ शाखा प्रमुख निरन्जन यादब, पशु बिकास शाखा प्रमुख परमेश्वर यादब, कृषि बिकास अधिकृत हरिनारायण यादब, महिला बिकास शाखा अधिकृत अनिता चौधरी लगायतले तालिमको सहजिकरण गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नगरपालिकाले सँुगुर मार्ने अभियान थाल्यो
नगरपालिकाले सँुगुर मार्ने अभियान थाल्यो
बजाज युथ र छिन्नमस्ता बरहीबिरपुर सेमिफाईनलमा प्रवेश
बजाज युथ र छिन्नमस्ता बरहीबिरपुर सेमिफाईनलमा प्रवेश
बजाजको थप दुई नयाँ मोडलका बाइकको बिक्रि सुरु
बजाजको थप दुई नयाँ मोडलका बाइकको बिक्रि सुरु
दुर्घटनामा घाइते भएकी महिलाको मृत्यु  
दुर्घटनामा घाइते भएकी महिलाको मृत्यु  
बैंक सुरक्षा गार्ड सुत्ने कोठाबाट हतियारसहित अन्य सरसामान चोरी गरि फरार चोर पक्राउ
बैंक सुरक्षा गार्ड सुत्ने कोठाबाट हतियारसहित अन्य सरसामान चोरी गरि फरार चोर पक्राउ
फोटो पत्रकार महासंघ जिल्ला र प्रदेश २ द्वारा पत्रकारका परिवारमाथी आक्रमण गर्ने व्यक्तिमाथी कारवाहीको माँग
फोटो पत्रकार महासंघ जिल्ला र प्रदेश २ द्वारा पत्रकारका परिवारमाथी आक्रमण गर्ने व्यक्तिमाथी कारवाहीको माँग
शान्तिसुरक्षालाई प्रभावकारी बनाउन  ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम शुभारम्भ
शान्तिसुरक्षालाई प्रभावकारी बनाउन  ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम शुभारम्भ
वर्षाैपछी घर अगाडी नालासहित पक्की सडक बन्ने भएपछी कारागार टोलका बासिन्दा खुशी
वर्षाैपछी घर अगाडी नालासहित पक्की सडक बन्ने भएपछी कारागार टोलका बासिन्दा खुशी
नेविसंघको स्थापना दिवसमा बिरामीलाई फलफुल 
नेविसंघको स्थापना दिवसमा बिरामीलाई फलफुल 
उद्योगि व्यावसायीद्वारा प्रहरी प्रमुखलाई सम्मान
उद्योगि व्यावसायीद्वारा प्रहरी प्रमुखलाई सम्मान