दैनिक समाचारदाता
राजविराज, २९ फागुन ।
नागरिक समाज सवलिकरण परियोजना अन्र्तगत बालक्लब संजाल र युवाक्लब संजालसंग लागूऔषध प्रयोग बिरुद्ध परामर्श कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
सेभ द चिल्ड्रेनको सहयोग तथा खडक नगरपालिका र ईलाका प्रहरी कार्यालय कल्याणपुरको समन्वयमा सबल नेपाल सप्तरीले खडक नगरपालिकास्थित कल्याणपुरमा सो कार्यशाला गोष्ठी आइतबार आयोजना गरेको हो ।
लागूऔषध प्रयोग बिरुद्ध परामर्श कार्यशाला गोष्ठीमा लागूपदार्थ दुव्र्यसनी बिरुद्ध ज्ञान सीप र धारणामा बिकास गर्नु, लागू पदार्थ दुव्र्यसनी सम्बन्धि नीति तथा कार्यविधिमा अभिमुखिकरण हुनु, लागुपदार्थ सेवन बिरुद्ध पैरवी गर्नु लगायतका उद्देश्यमाथि प्रकाश पारिएको थियो ।
महिला बालबालिका तथा जेष्ठ नागरिक प्रमुख अनिता साहको संयोजनमा सम्पन्न लागुपदार्थ दुव्र्यसनी बिषयक एक दिवसीय परामर्श कार्यशालामा ३५ जना बाल क्लब संजाल, युवा क्लब संजाल र बिभिन्न बिषयगत शाखाहरूको उपस्थिति रहेको थियो ।
ईलाका प्रहरी कार्यालय कल्याणपुरका प्रमुख सुभम अधिकारी र निरबहादुर आलेले सहजिकरण गरेका थिए । सो कार्यशालामा सहभागीहरुबाट बार्षिक योजना निर्माण गरि पालिकालाई हस्तान्तरण गरिएको थियो ।
लागुपदार्थ दुब्र्यसनी सम्बन्धी कार्यशाला सम्पन्न
सारांश
- सेभ द चिल्ड्रेनको सहयोग तथा खडक नगरपालिका र ईलाका प्रहरी कार्यालय कल्याणपुरको समन्वयमा सबल नेपाल सप्तरीले खडक नगरपालिकास्थित कल्याणपुरमा सो कार्यशाला गोष्ठी आइतबार आयोजना गरेको हो ।
- लागूऔषध प्रयोग बिरुद्ध परामर्श कार्यशाला गोष्ठीमा लागूपदार्थ दुव्र्यसनी बिरुद्ध ज्ञान सीप र धारणामा बिकास गर्नु, लागू पदार्थ दुव्र्यसनी सम्बन्धि नीति तथा कार्यविधिमा अभिमुखिकरण हुनु, लागुपदार्थ सेवन बिरुद्ध पैरवी गर्नु लगायतका उद्देश्यमाथि प्रकाश पारिएको थियो ।
- महिला बालबालिका तथा जेष्ठ नागरिक प्रमुख अनिता साहको संयोजनमा सम्पन्न लागुपदार्थ दुव्र्यसनी बिषयक एक दिवसीय परामर्श कार्यशालामा ३५ जना बाल क्लब संजाल, युवा क्लब संजाल र बिभिन्न बिषयगत शाखाहरूको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव
लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय
गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु
जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम
परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
प्रतिक्रिया
० प्रतिक्रिया