“मानव अधिकारको अबस्था” अनुगमनका लागि सप्तरी समिति गठन  (निर्णयसहित)

राजविराज राजविराज
|
बिहिबार, बैशाख ४, २०७७
|
|
२१ पटक हेरिएको
Shares
“मानव अधिकारको अबस्था” अनुगमनका लागि सप्तरी समिति गठन  (निर्णयसहित)

सारांश

  •     बिहिवार राजबिराजमा सम्पन्न बैठकले कोभिड १९ वाट उत्पन्न बर्तमान जटिल परिस्थितिमा मानव अधिकारको अबस्था अनुगमन गर्न नेपाल बार एशोसियसन, नेपाल पत्रकार महासंघ र गैरसरकारी संस्था महासंघ सम्मिलत ५ सदस्यीय सो अनुगमन समिति गठन गरिएको हो ।
  •     गठित समितिको सदस्यहरूमा सप्तरी जिल्ला अदालत बार एशोसिएसन अध्यक्ष डोमन साह, गैरसरकारी संस्था महासंघ नेपाल सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरी, महिला मानवअधिकारकर्मी आभासेतु सिंह, पत्रकार चन्दनकुमार यादबलाई मनोयन गरिएको जनाइएको छ  ।
  •       राष्ट्रिय मानव अधिकार आयोग कोभिड १९ को सन्दर्भमा मानव अधिकार अबस्था अनुगमन नेटवर्कको कार्यबिधि अनुसार जिल्लाको मानव अधिकारको अबस्थाको अनुगमन समिति निर्माण गरिएको संयोजक खड्गाले जानकारी दिएका छन् ।

दैनिक समाचारदाता
राजविराज, ४ बैशाख । 
    कोभिड १९ को सन्दर्भमा “मानव अधिकारको अबस्था” अनुगमन गर्न नेपाल पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष जितेन्द्र खड्गाको संयोजकत्वमा ५ सदस्यीय जिल्ला स्तरिय मानव अधिकार अबस्था अनुगमन समिति गठन गरिएको छ ।
    बिहिवार राजबिराजमा सम्पन्न बैठकले कोभिड १९ वाट उत्पन्न बर्तमान जटिल परिस्थितिमा मानव अधिकारको अबस्था अनुगमन गर्न नेपाल बार एशोसियसन, नेपाल पत्रकार महासंघ र गैरसरकारी संस्था महासंघ सम्मिलत ५ सदस्यीय सो अनुगमन समिति गठन गरिएको हो ।
    गठित समितिको सदस्यहरूमा सप्तरी जिल्ला अदालत बार एशोसिएसन अध्यक्ष डोमन साह, गैरसरकारी संस्था महासंघ नेपाल सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरी, महिला मानवअधिकारकर्मी आभासेतु सिंह, पत्रकार चन्दनकुमार यादबलाई मनोयन गरिएको जनाइएको छ  । 
    राष्ट्रिय मानव अधिकार आयोग कोभिड १९ को सन्दर्भमा मानव अधिकार अबस्था अनुगमन नेटवर्कको कार्यबिधि अनुसार जिल्लाको मानव अधिकारको अबस्थाको अनुगमन समिति निर्माण गरिएको संयोजक खड्गाले जानकारी दिएका छन् ।
    जिल्ला स्तरको समितिले मानव अधिकारको अबस्था अनुगमनका लागि आयोगवाट तयार भएको अनुगमन चेकलिस्ट प्रयोग गर्ने, लकडाउनको अबधिमा भिडियो कन्फ्रेन्स, टेलिफोन वार्ता, स्थलगत अध्ययन तथा अन्य उपलब्ध माध्मवाट सुचना संकलन गर्ने, लगायतका कार्य गर्ने जनाइएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लम्पी स्किन रोगबाट सप्तरीमा एक हजार भन्दा  बढी पशुको मृत्यु, २५ हजार भन्दा बढी बिरामी
लम्पी स्किन रोगबाट सप्तरीमा एक हजार भन्दा  बढी पशुको मृत्यु, २५ हजार भन्दा बढी बिरामी
खैरो हेरोइनसहित दुई पक्राउ
खैरो हेरोइनसहित दुई पक्राउ
४० अतिविपन्न परिवारलाई राहत प्रदान
४० अतिविपन्न परिवारलाई राहत प्रदान
स्वास्थ्य शिवीरबाट ३ सय ५० जना भन्दा बढी गरि, असहाय लाभान्वित
स्वास्थ्य शिवीरबाट ३ सय ५० जना भन्दा बढी गरि, असहाय लाभान्वित
मालपोतमा भइरहेको व्यथितीप्रति दोषि को ! लेखनदास र कर्मचारीद्वारा एकअर्कामा दोषारोपन 
मालपोतमा भइरहेको व्यथितीप्रति दोषि को ! लेखनदास र कर्मचारीद्वारा एकअर्कामा दोषारोपन 
पत्रकार महासंघले राजनीतिक दल, सुरक्षाकर्मी र कर्मचारीको सदस्यता नविकरण नगर्ने
मुटु रोगको निःशुल्क शिविरबाट एक  हजार भन्दा बढीले पाए उपचार
मुटु रोगको निःशुल्क शिविरबाट एक  हजार भन्दा बढीले पाए उपचार
विटौरी जग्गाको रोक्का प्रक्रिया रोकिदा नगरवासी समस्यामा 
विटौरी जग्गाको रोक्का प्रक्रिया रोकिदा नगरवासी समस्यामा 
सबल नेपाल २० औं बर्षमा प्रवेश
सबल नेपाल २० औं बर्षमा प्रवेश
नेपाल शिक्षक संघ मधेश प्रदेशको दोश्रो अधिवेशन शुरु
नेपाल शिक्षक संघ मधेश प्रदेशको दोश्रो अधिवेशन शुरु