दैनिक समाचारदाता
राजविराज, १७ साउन ।
राजपा नेपाल सप्तरीले मलेठ घटनाका सहिद पिताम्बर मण्डलको बुवा स्व. गोसाई मण्डलको क्रियाखर्चका लागि नगद रु. २५ हजार प्रदान गरेको छ ।
पार्टीका वरिष्ट उपाध्यक्ष मृगेन्द्र कुमार सिंह यादवले शुक्रबार राजविराज ९ मलेठस्थित मण्डलको घरमा पुगेर स्व. मण्डलकी पत्नीलाई सो क्रियाखर्च बराबरको रकम प्रदान गरेका थिए ।
सो अवसरमा पार्टीका सहमहासचिव गजेन्द्र कुमार मण्डल, केन्द्रिय सदस्य अमरनाथ मण्डल, जिल्ला अध्यक्ष मण्डलका सदस्य सुनिल कुमार झा, वडा अध्यक्ष शम्भु प्रसाद यादव (लाली), नेता रामचन्द्र यादव, राजेशवर राय, युबा नेता रामचन्द्र यादव लगायतको उपस्थिति रहेको थियो ।
राजपाद्वारा सहिदका बुबाको क्रियाखर्च वापत रकम प्रदान
सारांश
- पार्टीका वरिष्ट उपाध्यक्ष मृगेन्द्र कुमार सिंह यादवले शुक्रबार राजविराज ९ मलेठस्थित मण्डलको घरमा पुगेर स्व.
- मण्डलकी पत्नीलाई सो क्रियाखर्च बराबरको रकम प्रदान गरेका थिए ।
- सो अवसरमा पार्टीका सहमहासचिव गजेन्द्र कुमार मण्डल, केन्द्रिय सदस्य अमरनाथ मण्डल, जिल्ला अध्यक्ष मण्डलका सदस्य सुनिल कुमार झा, वडा अध्यक्ष शम्भु प्रसाद यादव (लाली), नेता रामचन्द्र यादव, राजेशवर राय, युबा नेता रामचन्द्र यादव लगायतको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया