महादेवा गाउँपालिकाद्वारा तीन सय सिरक बितरण 

राजविराज राजविराज
|
आइतबार, माघ ८, २०७९
|
|
४७ पटक हेरिएको
Shares
महादेवा गाउँपालिकाद्वारा तीन सय सिरक बितरण 

सारांश

  •     महादेवा गाउँपालिकाको वडा न.
  • ं १ कार्यालयमा आयोजित सिरक बितरण कार्यक्रममा मा चिसोबाट प्रभावित ती व्यक्तिहरुलाई गाउँपालिका उपाध्यक्ष अर्चना कुमारी यादवले पालिकाका ६ वटै वडाका ३ सय पूर्ण अपाङ्ग जन्मजात हिँडडुल गर्न नसकिनेलाई  सिरक बितरण गरेकी हुन् ।
  •        उनले पालिकाबाट बिनियोजित गरिएको विपद् व्यवस्थापन कोषबाट सिरक खरीद गरि बितरण गरेको जानकारी दिइन् ।

दैनिक समाचारदाता
राजविराज, ८ माघ । 

    सप्तरीको महादेवा गाउँपालिकाले ३ सय पूर्ण अपाङ्ग जन्मजात हिँडडुल गर्न नसकिने व्यक्तिहरुलाई आईतवार फाइबरको सिरक बितरण गरेको छ । 
    महादेवा गाउँपालिकाको वडा न.ं १ कार्यालयमा आयोजित सिरक बितरण कार्यक्रममा मा चिसोबाट प्रभावित ती व्यक्तिहरुलाई गाउँपालिका उपाध्यक्ष अर्चना कुमारी यादवले पालिकाका ६ वटै वडाका ३ सय पूर्ण अपाङ्ग जन्मजात हिँडडुल गर्न नसकिनेलाई  सिरक बितरण गरेकी हुन् ।   
    उनले पालिकाबाट बिनियोजित गरिएको विपद् व्यवस्थापन कोषबाट सिरक खरीद गरि बितरण गरेको जानकारी दिइन् । उक्त अवसरमा गाउँपालिकाका लोसपाका युवा नेता सुरेन्द्र यादव, वडा सदस्य कमल प्रसेला लगायतको उपस्थिति रहेको थियो ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लोसपा संसदीय दलका नेता  शर्माको सेवासुविधा रोक्का
लोसपा संसदीय दलका नेता  शर्माको सेवासुविधा रोक्का
नेकपा जिल्ला कमिटी चयनमा सिनियर कमरेडहरुलाई वेवास्ता गरिएको आरोप
नेकपा जिल्ला कमिटी चयनमा सिनियर कमरेडहरुलाई वेवास्ता गरिएको आरोप
२५ लाखमा गरिएको रंगशाला स्तरोेन्नती  बारे अख्तियारले थाल्यो छानबिन 
२५ लाखमा गरिएको रंगशाला स्तरोेन्नती  बारे अख्तियारले थाल्यो छानबिन 
चार लाख १८ हजार ३ सय ७४ सप्तरीका मतदाताले मतदान गर्दै 
चार लाख १८ हजार ३ सय ७४ सप्तरीका मतदाताले मतदान गर्दै 
ट्रक र विङगर एक आसपामा ठोकिदा १४ जना घाइते, दुईको अवस्था गम्भिर
ट्रक र विङगर एक आसपामा ठोकिदा १४ जना घाइते, दुईको अवस्था गम्भिर
मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
तिरहुत टाइगर्र्स सप्तरी प्रिमियर लिग सिजन ६ को बिजेता 
तिरहुत टाइगर्र्स सप्तरी प्रिमियर लिग सिजन ६ को बिजेता 
आगोले जलेर गम्भिर भएकी निरसीलाई उपचार खर्चको अभाव
आगोले जलेर गम्भिर भएकी निरसीलाई उपचार खर्चको अभाव
कोशी नदीमा उद्दारकला र पूर्वअभ्यासमा सहभागि दुई सशस्त्र प्रहरी बेपत्ता
कोशी नदीमा उद्दारकला र पूर्वअभ्यासमा सहभागि दुई सशस्त्र प्रहरी बेपत्ता
बाढी प्रभावित समुदायमा पानी शुद्विकरण सम्बन्धी अभिमुखिकरण 
बाढी प्रभावित समुदायमा पानी शुद्विकरण सम्बन्धी अभिमुखिकरण