मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी

राजविराज राजविराज
|
सोमबार, माघ ५, २०८२
|
|
७७ पटक हेरिएको
Shares
मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी

सारांश

  •     राजविराजस्थित मुख्य निर्वाचन अधिकृत कार्यालयले आईतवार राजनीतिक दल, सुरक्षा निकाय, नागरिक समाज तथा सञ्चारकर्मीको सहभागितामा सर्वपक्षिय र सर्वदलिय बैठक मार्फत छलफल गरेको हो ।
  •       मुख्य निर्वाचन अधिकृत एवं न्यायधिश किशोर घिमिरेको अध्यक्षता तथा राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परवीनको प्रमुख अतिथ्यमा आयोजित कार्यक्रमका सहभागिहरुले प्रतिनिधीसभा निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न तथा मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सहयोग गर्ने प्रतिबद्धता जनाएका छन ।
  •       मुख्य निर्वाचन अधिकृत घिमिरेले अत्यन्त सिमित श्रोत साधनका वावजुद आफुहरुले काम गरिरहेको भन्दै सबैको सहयोगले प्रतिनिधी सभाको निर्वाचन मर्यादित ढंगले सम्पन्न गर्न सफल हुने विश्वास ब्यक्त गरे ।

दैनिक समाचारदाता
राजविराज, ४ माघ ।

    फागुन २१ गते हुने प्रतिनिधीसभाको निर्वाचनका सवै प्रक्रियालाई व्यवस्थित बनाउने उद्देश्यका साथ मुख्य निर्वाचन अधिकृत कार्यालयले छलफल गरेको छ । 
    राजविराजस्थित मुख्य निर्वाचन अधिकृत कार्यालयले आईतवार राजनीतिक दल, सुरक्षा निकाय, नागरिक समाज तथा सञ्चारकर्मीको सहभागितामा सर्वपक्षिय र सर्वदलिय बैठक मार्फत छलफल गरेको हो । 
    मुख्य निर्वाचन अधिकृत एवं न्यायधिश किशोर घिमिरेको अध्यक्षता तथा राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परवीनको प्रमुख अतिथ्यमा आयोजित कार्यक्रमका सहभागिहरुले प्रतिनिधीसभा निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न तथा मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सहयोग गर्ने प्रतिबद्धता जनाएका छन । 
    मुख्य निर्वाचन अधिकृत घिमिरेले अत्यन्त सिमित श्रोत साधनका वावजुद आफुहरुले काम गरिरहेको भन्दै सबैको सहयोगले प्रतिनिधी सभाको निर्वाचन मर्यादित ढंगले सम्पन्न गर्न सफल हुने विश्वास ब्यक्त गरे ।     
    आयोगले जारी गरेको आचार संहिता पालनालाई प्रभावकारी बनाउन सबैले आ–आफ्नो क्षेत्रबाट भुमिका खेल्नु पर्नेमा समेत उनले जोड दिए । 
    कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका प्रमुखहरुले मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म आवश्यक पर्ने सबै सुरक्षा व्यवस्थापनको तयारी गरिएको जनाएका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रु पाँचदेखी १७ हजारसम्म जरिवाना तोकिएका ३९ फरार अभियुक्त पक्राउ
रु पाँचदेखी १७ हजारसम्म जरिवाना तोकिएका ३९ फरार अभियुक्त पक्राउ
काँग्रेसका क्षेत्रिय उपसभापति  यादवद्वारा पार्टी परित्याग
काँग्रेसका क्षेत्रिय उपसभापति  यादवद्वारा पार्टी परित्याग
आगलागिमा आठ लाख बढीको क्षति, गाउँपालिकाद्वारा राहत वितरण
आगलागिमा आठ लाख बढीको क्षति, गाउँपालिकाद्वारा राहत वितरण
आत्महत्याका घटना बढ्दो
आत्महत्याका घटना बढ्दो
प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथी आक्रमण, घाइते पत्रकार यादवको उपचार हुँदै, पत्रकार महासंघद्वारा घटनाको निन्दा, दोषिमाथी कारवाहीको माग
प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथी आक्रमण, घाइते पत्रकार यादवको उपचार हुँदै, पत्रकार महासंघद्वारा घटनाको निन्दा, दोषिमाथी कारवाहीको माग
कसैलाई एक रुँपैया कमिशन नदिन  प्रदेश सभासदस्य सुमनको आग्रह 
कसैलाई एक रुँपैया कमिशन नदिन  प्रदेश सभासदस्य सुमनको आग्रह 
तीन सय विपन्न घरपरिवारको फुसको छानो हटाउने तयारी
तीन सय विपन्न घरपरिवारको फुसको छानो हटाउने तयारी
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का गम्भिर 
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का गम्भिर 
अपाङ्गता भएका व्यक्तिहरुलाई राहत सामाग्रि वितरण
अपाङ्गता भएका व्यक्तिहरुलाई राहत सामाग्रि वितरण
पचहत्तर शैय्याको कार्डिक सेन्टर र एनेक्स भवनको शिलान्यास
पचहत्तर शैय्याको कार्डिक सेन्टर र एनेक्स भवनको शिलान्यास