लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ

राजविराज राजविराज
|
शुक्रबार, भाद्र १०, २०७९
|
|
२२ पटक हेरिएको
Shares
लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ

सारांश

  •     पक्राउ पर्नेमा सप्तरीको रुपनी गाउँपालिका २ का ६० वर्षिय किसन मोची भन्ने देवकिसुन छन् ।
  •       अदालतको फैसलापछि फरार भएका मोची घरमै लुकीबसेको सूचनाको आधारमा पुगेको प्रहरी टोलीले शुक्रबार पक्राउ गरि अदालतमा उपस्थित गराएको थियो ।
  •       प्रहरीका अनुसार वादी सोही वडा निवासी सत्यनारायण यादवको जाहेरीले चलाइएको लेनदेन विगो मुद्दामा सप्तरी जिल्ला अदालतबाट २०७६ साल असोज ९ गतेको फैसलाले ठहर भए बमोजिको रकम बुझाउन नसक्दा विगो वापत ६ महिना कैदमा राख्ने अदालतको आदेशानुसार शुक्रबार नै राजविराज कारागार चलान गरिएको छ ।

दैनिक समाचारदाता
राजविराज, १० भदौ ।

     लेनदेन विगो मुद्दाका एक फरार प्रतिवादी तीन वर्षपछि पक्राउ परेका छन् । 
    पक्राउ पर्नेमा सप्तरीको रुपनी गाउँपालिका २ का ६० वर्षिय किसन मोची भन्ने देवकिसुन छन् । 
    अदालतको फैसलापछि फरार भएका मोची घरमै लुकीबसेको सूचनाको आधारमा पुगेको प्रहरी टोलीले शुक्रबार पक्राउ गरि अदालतमा उपस्थित गराएको थियो । 
    प्रहरीका अनुसार वादी सोही वडा निवासी सत्यनारायण यादवको जाहेरीले चलाइएको लेनदेन विगो मुद्दामा सप्तरी जिल्ला अदालतबाट २०७६ साल असोज ९ गतेको फैसलाले ठहर भए बमोजिको रकम बुझाउन नसक्दा विगो वापत ६ महिना कैदमा राख्ने अदालतको आदेशानुसार शुक्रबार नै राजविराज कारागार चलान गरिएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुलुकमा गैरनागरिक बनेर बसिरहनु पर्ने अवस्थाको अन्त्य ः उपेन्द्र यादव
मुलुकमा गैरनागरिक बनेर बसिरहनु पर्ने अवस्थाको अन्त्य ः उपेन्द्र यादव
मोटरसाइकल दुर्घटनामा आमा छोरीसहित तीन जना घाइते
मोटरसाइकल दुर्घटनामा आमा छोरीसहित तीन जना घाइते
स्वास्थ्यकर्मी संक्रमित भएपछि स्वास्थ्य सेवा ठप्प
स्वास्थ्यकर्मी संक्रमित भएपछि स्वास्थ्य सेवा ठप्प
अर्थ मन्त्री साहद्वारा विपद् व्यवस्थापन सामग्री भण्डार गृहको उद्घाटन
अर्थ मन्त्री साहद्वारा विपद् व्यवस्थापन सामग्री भण्डार गृहको उद्घाटन
पाठेघरको मुखको क्यान्सरबाट  दैनिक चार महिलाको मृत्यु
पाठेघरको मुखको क्यान्सरबाट  दैनिक चार महिलाको मृत्यु
कात्तिक १७ देखी मात्र उम्मेदवारले प्रचार प्रसार गर्न पाउने ः मुख्य निर्वाचन अधिकृत 
कात्तिक १७ देखी मात्र उम्मेदवारले प्रचार प्रसार गर्न पाउने ः मुख्य निर्वाचन अधिकृत 
२०५० सालका विद्यार्थीहरुको मित्रमिलन सम्पन्न
२०५० सालका विद्यार्थीहरुको मित्रमिलन सम्पन्न
ऋण दिएको कागजको सट्टा झुक्याएर जग्गा नै बिक्रि गरेको कागजमा आंैठा छाप
आन्दोलनहरुले ल्याएको उपलब्धी  संस्थागतका लागि अझैं संघर्ष  आवश्यक रहेको उपेन्द्र यादवको भनाई
आन्दोलनहरुले ल्याएको उपलब्धी  संस्थागतका लागि अझैं संघर्ष  आवश्यक रहेको उपेन्द्र यादवको भनाई
६ सय ५० परिवार मुसहर र डोम समुदायलाई खाद्यान्न वितरण
६ सय ५० परिवार मुसहर र डोम समुदायलाई खाद्यान्न वितरण