कोशी नदीमा उद्दारकला र पूर्वअभ्यासमा सहभागि दुई सशस्त्र प्रहरी बेपत्ता

राजविराज राजविराज
|
बिहिबार, जेठ २२, २०८२
|
|
३६ पटक हेरिएको
Shares
कोशी नदीमा उद्दारकला र पूर्वअभ्यासमा सहभागि दुई सशस्त्र प्रहरी बेपत्ता

सारांश

  •     बेपत्ता हुनेहरुमा मधेश प्रदेश सशस्त्र प्रहरीका जवान सुरज साउद र हरदेव राजवंशी छन् ।
  • सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित सप्तकोशी नदीमा बर्षाका बेला बाढी पहिरोमा फसेका सर्वसाधारणलाई उद्धार गर्नका लागि अभ्यास गर्दै गर्दा उनीहरु बेपत्ता भएका हुन् ।
  •       सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालले विपद् पुर्व तयारीका अभ्यासका लागि मधेश प्रदेश सशस्त्र प्रहरी कार्यालयबाट आएका गोताखोर सहितको उद्धार टोलीले अभ्यास गरिरहेका बेला अचानक पानीको वेगमा वेपत्ता भएको जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, २२ जेठ ।

    बाढी पहिरो आएको बेला फँसेकाहरुलाई कसरी जोगाउने बारे सचेतनाका लागि पूर्वअभ्यासमा खटेका दुई सशस्त्र प्रहरी आफै वेपत्ता भएका छन् । सप्तकोशी नदीमा उद्दारकला र पुर्व अभ्यासमा खटेका दुई सशस्त्र प्रहरी आफै बेपत्ता भएका हुन् ।
    बेपत्ता हुनेहरुमा मधेश प्रदेश सशस्त्र प्रहरीका जवान सुरज साउद र हरदेव राजवंशी छन् । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित सप्तकोशी नदीमा बर्षाका बेला बाढी पहिरोमा फसेका सर्वसाधारणलाई उद्धार गर्नका लागि अभ्यास गर्दै गर्दा उनीहरु बेपत्ता भएका हुन् । 
    सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालले विपद् पुर्व तयारीका अभ्यासका लागि मधेश प्रदेश सशस्त्र प्रहरी कार्यालयबाट आएका गोताखोर सहितको उद्धार टोलीले अभ्यास गरिरहेका बेला अचानक पानीको वेगमा वेपत्ता भएको जानकारी दिए ।
    प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले वेपत्ता भएका प्रहरीको खोजी कार्य भईरहेको बताउँदै घटनास्थलमा प्रमुख जिल्ला अधिकारी दाहालको नेतृत्वमा सप्तरी र सुनसरीबाट थप सुरक्षाकर्मी झिकाएर वेपत्ता प्रहरीको खोजीकार्य भइरहेको जनाए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गजेन्द्र नारायण सिंह क्रिकेट  प्रतियोगितामा लौनिया र तिलाठी बिजयी 
गजेन्द्र नारायण सिंह क्रिकेट  प्रतियोगितामा लौनिया र तिलाठी बिजयी 
क्यान्सर पीडित अमृताको ज्यान जोगियो
क्यान्सर पीडित अमृताको ज्यान जोगियो
विकास अवरुद्ध हुनुको मुख्य कारण भ्रष्टाचार, गैरजवाफदेही ठेकेदारहरू र सम्बन्धित सरकारी कार्यालयका प्रमुखहरू ः संविधानसभा सदस्य कर्ण
विकास अवरुद्ध हुनुको मुख्य कारण भ्रष्टाचार, गैरजवाफदेही ठेकेदारहरू र सम्बन्धित सरकारी कार्यालयका प्रमुखहरू ः संविधानसभा सदस्य कर्ण
ग्लोबल बैंक र रावि नगरपालिकाबीच डिजिटल अभियानका लागि समझदारी
ग्लोबल बैंक र रावि नगरपालिकाबीच डिजिटल अभियानका लागि समझदारी
हात धुने दिवसमा हात धुने तरिका सिकाइयो
हात धुने दिवसमा हात धुने तरिका सिकाइयो
वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
कारागारमा बन्दी जिवन विताईरहेका एक कैदीको मृत्यु
कारागारमा बन्दी जिवन विताईरहेका एक कैदीको मृत्यु
सप्तरी जिल्ला होटल तथा पर्यटन व्यवसायी संघको तदर्थ समिति गठन
सप्तरी जिल्ला होटल तथा पर्यटन व्यवसायी संघको तदर्थ समिति गठन
राजविराजमा खुल्यो शैक्षिक परामर्श केन्द्र
राजविराजमा खुल्यो शैक्षिक परामर्श केन्द्र
अपाङ्गताहरूको अधिकारका  सवालमा एकजुट हुनुपर्नेमा जोड
अपाङ्गताहरूको अधिकारका  सवालमा एकजुट हुनुपर्नेमा जोड