दैनिक समाचारदाता
राजविराज, ६ जेठ ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका ३ निवासी सिताराम यादवको काठको चिरान मिलमा बिजुलीको तार सर्ट भई आगलागी भएको छ ।
आगलागीबाट काठ, काठ चिर्ने मेशिन र चिरान घर समेतमा क्षती हुँदा अन्दाजी ५ लाख मुल्य बराबरको जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
उक्त आगलागी ईलाका प्रहरी कार्यालय सखडा सप्तरीबाट खटिएको प्रहरी टोली र स्थानिय बासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।
आगलागिमा काठ चिर्ने मेशिनसहित पाँच लाखको क्षति
सारांश
- आगलागीबाट काठ, काठ चिर्ने मेशिन र चिरान घर समेतमा क्षती हुँदा अन्दाजी ५ लाख मुल्य बराबरको जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
- उक्त आगलागी ईलाका प्रहरी कार्यालय सखडा सप्तरीबाट खटिएको प्रहरी टोली र स्थानिय बासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया