तीन सय किलोको पितलको घण्टा स्थापना

राजविराज राजविराज
|
शुक्रबार, फाल्गुन ९, २०७६
|
|
७६ पटक हेरिएको
Shares
तीन सय किलोको पितलको घण्टा स्थापना

सारांश

  •     मन्दिरमा भक्तजनले चढाएको भेटी तथा हटिया र नगरबासीहरु सित सहयोग संकलन गरी २ लाख २५ हजारको लागतमा घण्टा खरिद गरी स्थापना गरिएको भुतनाथ महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण साहले जानकारी दिए ।
  •     हरेक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन महा शिवरात्री पर्व मनाउने गरिन्छ ।
  • यस पर्वको अवसरमा सप्तरीको हरिनन्देश्वर महादेव मन्दिर, शम्भुनाथ मन्दिर, डाक्नेश्वरी मन्दिर, लालेश्वरनाथ मन्दिर, भुतनाथ महादेव मन्दिर, भजनेश्वर महादेव मन्दिर, अंकुरी महादेव मन्दिर लगायतका शिवालयमा दर्शन र पुजाआजा गर्ने भक्तजनको दिनभर नै घुईचो लागेको थियो ।

दैनिक समाचारदाता
राजविराज, ९ फागुन । 
    महा शिवरात्रीको अवसरमा राजविराज ७ हटियास्थित भुतनाथ महादेव मन्दिरमा ३ सय किलो वजनको पितलको घण्टा स्थापना गरिएको छ । 
    मन्दिरमा भक्तजनले चढाएको भेटी तथा हटिया र नगरबासीहरु सित सहयोग संकलन गरी २ लाख २५ हजारको लागतमा घण्टा खरिद गरी स्थापना गरिएको भुतनाथ महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण साहले जानकारी दिए ।


    हरेक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन महा शिवरात्री पर्व मनाउने गरिन्छ । यस पर्वको अवसरमा सप्तरीको हरिनन्देश्वर महादेव मन्दिर, शम्भुनाथ मन्दिर, डाक्नेश्वरी मन्दिर, लालेश्वरनाथ मन्दिर, भुतनाथ महादेव मन्दिर, भजनेश्वर महादेव मन्दिर, अंकुरी महादेव मन्दिर लगायतका शिवालयमा दर्शन र पुजाआजा गर्ने भक्तजनको दिनभर नै घुईचो लागेको थियो । 
    शिवालयहरुमा दर्शनार्थीको अत्याधिक चाप बढेपछि शान्ति सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन गरिएको थियो भने दर्शनार्थीको चापका कारण सम्बद्घ मन्दिर व्यवस्थापन समितिले पनि स्वयसेवक परिचालन गरी भक्तजनलाई लाामबद्घ लगाएर पुजापाठको व्यवस्था मिलाएका थिए । 
    भक्तजनहरु पवित्र नदीबाट जल ल्याएर हरहर महादेव र बोलबमको नारा सहित काँवर बोकेर शिव मन्दिर पुगी जल चढाएका छन् । उनीहरु अघिल्लो दिन राती नै सप्तकोशी नदीमा पुगी त्यहाँबाट जल बोकेर मध्यराती पैदलै हिडेका थिए । 
    शिवरात्रीको अवसरमा हरनन्देश्वर महादेव मन्दिर प्राङ्गणमा जिल्ला प्रहरी कार्यालय, राजविराज जेसिज, सुर्या लाईफ ईन्स्योरेन्स, एनसि ईन्जिरिङ्ग कन्सलटेन्सी, ग्रिन नेपाल, मिलन डेरी, ओपन नौलेज फर्मल लगायतका कार्यालय र संघ संस्थाले निशुल्क खानेपानी, दुध, बेलपत्र लगायतका प्रसाद सामग्री वितरण गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

क्याम्पसको निमित्त प्रमुखमा रामअशिष नियुक्त 
क्याम्पसको निमित्त प्रमुखमा रामअशिष नियुक्त 
पुस्तकमा लगाइएको सिन्डीकेट बिरुद्ध विद्यार्थी संगठनद्वारा प्रदर्शन र तालाबन्दी
पुस्तकमा लगाइएको सिन्डीकेट बिरुद्ध विद्यार्थी संगठनद्वारा प्रदर्शन र तालाबन्दी
४८ किलो लागुऔषध गाजा बरामद
४८ किलो लागुऔषध गाजा बरामद
चाडपर्वलाई लक्षित गरि सरसफाई अभियान
चाडपर्वलाई लक्षित गरि सरसफाई अभियान
निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
दुई वर्षमा पनि बनेन्  राजविराज–छिन्नमस्ता सडक
दुई वर्षमा पनि बनेन्  राजविराज–छिन्नमस्ता सडक
मधेसमा दाइजो प्रथा र बालबिवाह न्युनिकरण गरि हटाउनुपर्छ ः मन्त्री साह
मधेसमा दाइजो प्रथा र बालबिवाह न्युनिकरण गरि हटाउनुपर्छ ः मन्त्री साह
फुसको संरचना भएका घरको ठाउँमा पक्की भवन बनाउने मेरो सपना ः मन्त्रि साह
फुसको संरचना भएका घरको ठाउँमा पक्की भवन बनाउने मेरो सपना ः मन्त्रि साह
अनियमितताको आरोप लगाउँदै विद्यालयमा  तालाबन्दी र अनशन, विद्यार्थी पढाईबाट बञ्चित
अनियमितताको आरोप लगाउँदै विद्यालयमा  तालाबन्दी र अनशन, विद्यार्थी पढाईबाट बञ्चित
पोष्टमार्टमका लागि खाल्डोबाट  बँदेललाई निकालियो 
पोष्टमार्टमका लागि खाल्डोबाट  बँदेललाई निकालियो 

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी