प्रअले विद्यालयको सम्पत्ति दुरुपयोग गरेको भन्दै तालाबन्दी

राजविराज राजविराज
|
मंगलबार, माघ ७, २०७६
|
|
३२ पटक हेरिएको
Shares
प्रअले विद्यालयको सम्पत्ति दुरुपयोग गरेको भन्दै तालाबन्दी

सारांश

  •     विद्यालयको सम्पत्तिको रुपमा रहेका जग्गा जमिन, रुख विरुवा, टहरा जथाभावी रुपमा निर्माण भएका टहरा र निर्माणाधीन अवस्थामा रहेका टहरा लगायत अतिक्रमित जग्गा जमिनको बारेमा विद्यालयका प्रअले कुनै जानकारी नदिएको भन्दै माघ ६ गते तालाबन्दी गरिएको जनाइएको छ ।
  •       स्थानिय समाजसेवी तथा अभिभावकहरुले प्रअ रायसँग विद्यालयको सम्पत्तिको अवस्था बारे जानकारी लिन खोज्दा उनले आफूलाई थाहा नभएको गैरजिम्मेवारी जवाफ दिएपछि पठनपाठनमा कुनै असर नपर्ने गरि समस्या समाधान नहुनजेलसम्मका लागि विद्यालयमा तालाबन्दी गरिएको जारि विज्ञप्तिमा जनाइएको छ ।
  •  

दैनिक समाचारदाता
राजविराज, ७ माघ । 
    सप्तरीको डाक्नेश्वरी गाउँपालिका वडा नं. १ स्थित मावि कविलासा (मधुवनी) का प्रधानाध्यापक कुमरलाल रायले विद्यालयका सम्पत्तिको दुरुपयोग गरेको भन्दै स्थानिय समाजसेवी तथा अभिभावकहरुले विद्यालयमा तालाबन्दी गरेका छन् । 
    विद्यालयको सम्पत्तिको रुपमा रहेका जग्गा जमिन, रुख विरुवा, टहरा जथाभावी रुपमा निर्माण भएका टहरा र निर्माणाधीन अवस्थामा रहेका टहरा लगायत अतिक्रमित जग्गा जमिनको बारेमा विद्यालयका प्रअले कुनै जानकारी नदिएको भन्दै माघ ६ गते तालाबन्दी गरिएको जनाइएको छ । 
    स्थानिय समाजसेवी तथा अभिभावकहरुले प्रअ रायसँग विद्यालयको सम्पत्तिको अवस्था बारे जानकारी लिन खोज्दा उनले आफूलाई थाहा नभएको गैरजिम्मेवारी जवाफ दिएपछि पठनपाठनमा कुनै असर नपर्ने गरि समस्या समाधान नहुनजेलसम्मका लागि विद्यालयमा तालाबन्दी गरिएको जारि विज्ञप्तिमा जनाइएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

६ दिने सहकारी अभिमुखिकरण तालिम सुरु
६ दिने सहकारी अभिमुखिकरण तालिम सुरु
धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम राख्न सबै पक्षसँग अपील
धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम राख्न सबै पक्षसँग अपील
नगरपालिका र संर्घष समितीबीच दुई बुंदे सहमति पश्चात् आन्दोलन स्थगित
नगरपालिका र संर्घष समितीबीच दुई बुंदे सहमति पश्चात् आन्दोलन स्थगित
विद्यालयलाई हेर्ने फरक दृष्टिकोणले शिक्षामा बेथिती बढ्यो ः समाजिक बिकास मन्त्री साह 
विद्यालयलाई हेर्ने फरक दृष्टिकोणले शिक्षामा बेथिती बढ्यो ः समाजिक बिकास मन्त्री साह 
यौन धन्दा संचालन गराएको आरोपमा संचालक र म्यानेजर पक्राउ, पाँच युवती फेला 
यौन धन्दा संचालन गराएको आरोपमा संचालक र म्यानेजर पक्राउ, पाँच युवती फेला 
परीक्षा हलमा मोबाइल भेटिए जफत तथा विद्यार्थी निष्काशनमा पर्ने
परीक्षा हलमा मोबाइल भेटिए जफत तथा विद्यार्थी निष्काशनमा पर्ने
सामाजिक सुरक्षा भत्ता नपाएको भन्दै छिन्नमस्तामा प्रदर्शन
सामाजिक सुरक्षा भत्ता नपाएको भन्दै छिन्नमस्तामा प्रदर्शन
काँग्रेस सभापति र सचिवद्वारा एक  अर्का माथि आरोप प्रत्यारोप 
काँग्रेस सभापति र सचिवद्वारा एक  अर्का माथि आरोप प्रत्यारोप 
जिम्मेवार र मर्यादित पत्रकारिता गर्न सुझाव
जिम्मेवार र मर्यादित पत्रकारिता गर्न सुझाव
सप्तरीमा भारु नोटको मुल्य घट्यो कम मुल्यमा साटिदै नोट
सप्तरीमा भारु नोटको मुल्य घट्यो कम मुल्यमा साटिदै नोट